माओवादीले कसरी रोल्पा, रुकुमका मगर समुदायमा अबिर विस्तार गर्यो ?
‘नरपुरा बुढा पुन, उपाध्यक्ष’ लेखेको नेमप्लेट । नेमप्लेट छेवैमा नेपालको राष्ट्रिय झण्डा, ग्लोब । नेमप्लेटमा मौलिक मगर युवती नाम– नरपुरा । अनुहारमा सेतो टीका, गलामा माला, जीउमा गादा–गुन्युँ पारेर नेमप्लेट ठीक पछाडि कुर्सीमा अठार मगरात मगर पहिरन पहिरेकी युवती । तपाईंले पढ्न थालेको आलेख फोटो बयान हो, यो । फोटो …