रुकुममै एक्लिए जनार्दन, सहयोद्धा बने प्रतिस्पर्धी

रुकुममै एक्लिए जनार्दन, सहयोद्धा बने प्रतिस्पर्धी

News Summary Generated by OK AI. Editorially reviewed. जनार्दन शर्माले प्रचण्डबाट अलग भएपछि रुकुम पश्चिममा आफ्नै कार्यकर्ताबाट कालो झन्डा देखाइएको छ। गोपाल शर्मा लगायतका उनका विश्वासपात्रहरूले जनार्दनको साथ छोडेका छन् र प्रचण्डको पक्षमा उभिएका छन्। जनार्दनले माओवादी पार्टी छोडेपछि कर्णाली प्रदेशमा उनको राजनीतिक प्रभाव कमजोर भएको छ। २९ मंसिर, सुर्खेत …

Read more

स्वास्थ्यकर्मीलाई गाउँ छिर्नै नदिएपछि सुटुक्क ‘कमरेडहरू’लाई भेट्न जाँदा

स्वास्थ्यकर्मीलाई गाउँ छिर्नै नदिएपछि सुटुक्क ‘कमरेडहरू’लाई भेट्न जाँदा

उनलाई राखिएको एउटा गोठ थियो माओवादीको सेल्टर । बाख्रा, कुखुरा पालिएका थिए । ‘ओहो ! कति धेरै गन्हाउने’ त्यो सम्झिएर डा.झलक अहिले पनि नाक खुम्च्याउँछन् । २०६१ साल असार महिना, जतिबेला माओवादीको सशस्त्र संघर्ष उत्कर्षमा थियो । डा.झलक गौतमलाई यही समय रुकुमको मोर्चा सम्हाल्ने जिम्मेवारी आइलाग्यो । उनी कमाण्डर तोकिए, …

Read more

माओवादीले कसरी रोल्पा, रुकुमका मगर समुदायमा अबिर विस्तार गर्‍यो ?

माओवादीले कसरी रोल्पा, रुकुमका मगर समुदायमा अबिर विस्तार गर्‍यो ?

‘नरपुरा बुढा पुन, उपाध्यक्ष’ लेखेको नेमप्लेट । नेमप्लेट छेवैमा नेपालको राष्ट्रिय झण्डा, ग्लोब । नेमप्लेटमा मौलिक मगर युवती नाम– नरपुरा । अनुहारमा सेतो टीका, गलामा माला, जीउमा गादा–गुन्युँ पारेर नेमप्लेट ठीक पछाडि कुर्सीमा अठार मगरात मगर पहिरन पहिरेकी युवती । तपाईंले पढ्न थालेको आलेख फोटो बयान हो, यो । फोटो …

Read more

रुकुमबाट कांग्रेस-एमालेले दिएको सन्देश

रुकुमबाट कांग्रेस-एमालेले दिएको सन्देश

३ मंसिर, काठमाडौं। सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले उपचुनाव हुने ४४ मध्ये ४० स्थानमा उम्मेदवारी दिएको छ। दुई वटा जिल्ला समन्वय सभापति, एक गाउँपालिका उपाध्यक्ष र एक वडाध्यक्षमा सूर्य चिन्ह बाहक उम्मेदवार छैन। त्यहाँ एमालेले कांग्रेस उम्मेदवारलाई समर्थन गरेको छ । पार्टी केन्द्रकै सहमति बमोजिम ओखलढुंगा र कैलाली जिल्ला समन्वय …

Read more