खण्डहर बने आधारभूत अस्पताल, हारगुहारमा स्थानीय तह 

खण्डहर बने आधारभूत अस्पताल, हारगुहारमा स्थानीय तह 

News Summary Generated by OK AI. Editorially reviewed. सरकारले २०७७ सालमा ६५९ आधारभूत अस्पताल बनाउने घोषणा गरे पनि पाँच वर्षमा ९९ वटा मात्र निर्माण भएका छन् । निर्माण भएका अधिकांश आधारभूत अस्पतालहरू आवश्यक जनशक्ति, उपकरण र बजेटको अभावमा सञ्चालन हुन सकेका छैनन् । संघीय सरकारले जनशक्ति व्यवस्थापनको जिम्मा स्थानीय तहलाई …

Read more

स्थानीय तहको ‘सीमा हेरफेर’मा किन ढिलाइ ?

स्थानीय तहको ‘सीमा हेरफेर’मा किन ढिलाइ ?

News Summary Generated by OK AI. Editorially reviewed. नेपालमा हाल ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी ७५३ स्थानीय सरकार छन्। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले गाउँपालिका वा नगरपालिकाको संख्या, सिमाना, नाम, केन्द्र र वर्गीकरण परिवर्तन गर्न कानुनी बाटो खुला राखेको छ। नेपाल नगरपालिका सङ्घले जनसंख्या, …

Read more

स्थानीय तह : डेढ अर्ब डीपीआरमै, खोज्दा अभिलेख भेटिंदैन

स्थानीय तह : डेढ अर्ब डीपीआरमै, खोज्दा अभिलेख भेटिंदैन

सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष ऐनबहादुर चन्दले पद सम्हाले लगत्तै पुराना योजनाको समीक्षा र नयाँ योजना निर्माणका लागि पालिकाले बनाएका डीपीआर (विस्तृत आयोजना प्रतिवेदन) हेर्न खोजे । २०७९ मा उनी निर्वाचित हुनुअघि नै सिम्ताले रु.४५ लाख ६७ हजार खर्च गरेर नौवटा योजनाको डीपीआर बनाएको थियो । “तर, गाउँपालिका कार्यालयमा प्रतिवेदन नै भेटिएनन्” चन्द …

Read more

खारेज ३ दर्जन करदाता सेवा कार्यालयको काम स्थानीय तहबाट कसरी हुँदैछ ?

खारेज ३ दर्जन करदाता सेवा कार्यालयको काम स्थानीय तहबाट कसरी हुँदैछ ?

News Summary Generated by OK AI. Editorially reviewed. सरकारले ३६ करदाता सेवा कार्यालय खारेज गरी ती कार्यालयका काम स्थानीय तह र वैकल्पिक कार्यालयमार्फत सञ्चालन गर्ने निर्णय गरेको छ। अर्थमन्त्री रामेश्वर खनालले मोरङ केराबारी गाउँपालिकाबाट प्रशासनिक संघीयता सुदृढ पार्ने उद्देश्यले करदाता सेवा कार्यालय खारेज गर्ने काम सुरु गरेको बताउनुभयो। खारेजीपछि स्थायी …

Read more

स्रोतमाथिको द्वन्द्व : संघले सुल्झाउँदैन, स्थानीय-प्रदेशमै छैन समन्वय

स्रोतमाथिको द्वन्द्व : संघले सुल्झाउँदैन, स्थानीय-प्रदेशमै छैन समन्वय

News Summary Generated by OK AI. Editorially reviewed. गण्डकी प्रदेश सरकारले राष्ट्रिय वन क्षेत्रलाई राजस्व स्रोत बनाउन योजना अघि सारेको छ तर स्थानीय तहले विरोध गरेका छन्। स्थानीय तह र प्रदेश सरकारबीच योजना तर्जुमा, बजेट र नीति कार्यान्वयनमा समन्वय अभावले द्वन्द्व बढेको छ। गण्डकी प्रदेश समन्वय परिषद्ले ८५ निर्णय गरिसकेको …

Read more

रुपन्देहीका पालिकाहरुमा ६९ करोड बढी बेरुजु, बुटवलमा सबैभन्दा धेरै

रुपन्देहीका पालिकाहरुमा ६९ करोड बढी बेरुजु, बुटवलमा सबैभन्दा धेरै

१ असार, बुटवल । रुपन्देहीका १६ स्थानीय तहमा आर्थिक वर्ष २०८०/८१ मा ६९ करोड रुपैयाँ बढीको बेरुजु देखिएको छ । एक उपमहानगर, ५ नगरपालिका र १० वटा गाउँपालिकाको लेखा परीक्षणमा ६९ करोड २१ लाख बेरुजु देखिएको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औं वार्षिक प्रतिवेदनमा उल्लेख छ । रुपन्देहीका १६ …

Read more

स्थानीय तहको जिम्मेवारी धेरै, स्रोतमै वर्गीकरणदेखि अनिवार्य सार्वजनिक शौचालयसम्म

स्थानीय तहको जिम्मेवारी धेरै, स्रोतमै वर्गीकरणदेखि अनिवार्य सार्वजनिक शौचालयसम्म

४ वैशाख, काठमाडौं । सहरी विकास मन्त्रालयले फोहोरमैला व्यवस्थापन ऐन २०८१ को मस्यौदा तयार गरेको छ । मन्त्रालयले ऐनको मस्यौदा सार्वजनिक गर्दै रायसमेत मागको छ । यसअघि २०६८ को ऐनका आधारमा अहिले फोहोरमैला व्यवस्थापन हुँदै आएको छ । २०७२ को संविधान कार्यान्वयनसँगै देश संघीयतामा गइसकेपछि फोहोरमैला व्यवस्थापनको जिम्मेवारी स्थानीय तहलाई …

Read more

स्थानीय तह मातहत बस्न चाहँदैनन् शिक्षक, संविधान संशोधन नभई पूरा हुँदैनन् माग

स्थानीय तह मातहत बस्न चाहँदैनन् शिक्षक, संविधान संशोधन नभई पूरा हुँदैनन् माग

२४ चैत, काठमाडौँ । शिक्षा ऐन जारी गर्न माग गर्दै २ महिनादेखि चरणबद्ध आन्दोलन गरिरहेको नेपाल शिक्षक महासंघले २० चैतदेखि काठमाडौँ केन्द्रीय सडक आन्दोलन चलाइरहेको छ । सरकारले शिक्षकलाई औपचारिक रुपमा वार्तामा बोलायो । तर महासंघले वार्ता अस्वीकार गर्‍यो । गत २०८० असोज ५ र १२ गते भएको सहमतिअनुसार ऐन …

Read more

स्थानीय तहले विद्यालय शिक्षाको जिम्मेवारी वहन गर्लान् ?

स्थानीय तहले विद्यालय शिक्षाको जिम्मेवारी वहन गर्लान् ?

नेपालको संविधान-२०७२ को भाग-३ मा व्यवस्था भएको मौलिक हक र कर्तव्य अन्तर्गत धारा-३१ मा शिक्षा सम्बन्धी हक उल्लेख गरिएको छ । यस धाराको दफा—१ ले प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुनेछ र दफा-२ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने …

Read more

स्थानीय तहमा जथाभावी दरबन्दी थप्ने होड

स्थानीय तहमा जथाभावी दरबन्दी थप्ने होड

२ पुस, काठमाडौं । गत साता पोखरा महानगरपालिकाले १ हजार १ सय ९१ जना कर्मचारीको दरबन्दी स्वीकृत गर्‍यो । यो संख्या हाल रहेको कर्मचारी दरबन्दीभन्दा ४ सय ३७ जनाले बढी हो । ७ सय ५४ जना रहेको दरबन्दी अब एकै पटक १ हजार २ सयको हाराहारीमा पुगेको छ । नयाँ …

Read more