उपचुनावको नतिजाले उत्साहित माओवादी
१७ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रले आइतबार सम्पन्न उपचुनावबाट आफ्नो जित सुरक्षित गर्दै थप स्थानहरुमा जितेको छ । ०७९ मा माओवादीले जितेको रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष र हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष सहित ८ स्थानमा उपचुनाव भएको थियो । यसपटक यी पालिकाहरु जोगाउनु माओवादीलाई चुनौती थियो । किनकि …