न्यूयोर्कसहित १५ राज्य नेपालको टीपीएस खारेजीविरुद्ध, अदालतमा एमिकस ब्रिफ दायर

न्यूयोर्कसहित १५ राज्य नेपालको टीपीएस खारेजीविरुद्ध, अदालतमा एमिकस ब्रिफ दायर

प्रकाशित मिति : श्रावण ४, २०८२ आईतबार न्युयोर्कसहित १५ राज्यका एटोर्नी जनरलहरु नेपालको टीपीएस खारेजीको विपक्षमा उभिएका छन् । उनीहरु नेपाल, होण्डुरस र निकारागुवाका आप्रवासीको टीपीएस खारजीको विपक्षमा उभिएका हुन् । ट्रम्प प्रशासनद्वारा गरिएको नेपाली लगायतको टीपीएस समाप्तिलाई चुनौती दिँदै एमिकस ब्रीफ बुझाउन न्युयोर्ककी एटोर्नी जनरल लेटिसिया जेम्ससहित १५ एटोर्नी …

Read more

मस्कोमा युक्रेनी ड्रोन आक्रमण : १३२ ड्रोन खसालिएको रूसको दाबी, विमानस्थलमा उडान प्रभावित

मस्कोमा युक्रेनी ड्रोन आक्रमण : १३२ ड्रोन खसालिएको रूसको दाबी, विमानस्थलमा उडान प्रभावित

प्रकाशित मिति : श्रावण ४, २०८२ आईतबार रूसको रक्षा मन्त्रालयले आइतबार मस्को क्षेत्रमाथि युक्रेनले सञ्चालन गरेको ड्रोन आक्रमण विफल पारिएको दाबी गरेको छ। मन्त्रालयका अनुसार शनिबार रातिदेखि आइतबार दिउँसोसम्म युक्रेनी सेनाद्वारा प्रक्षेपण गरिएका १३२ ड्रोनमध्ये कम्तीमा २६ वटा मस्को क्षेत्रमाथि नै खसालिएका थिए। ड्रोन आक्रमणपछि मस्कोका चारवटा प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलहरूमा …

Read more

तालिबानको त्रासबाट युएई पुगेका हजारौं अफगानीलाई अमेरिकी राष्ट्रपति ट्रम्पको उद्धार सन्देश

तालिबानको त्रासबाट युएई पुगेका हजारौं अफगानीलाई अमेरिकी राष्ट्रपति ट्रम्पको उद्धार सन्देश

प्रकाशित मिति : श्रावण ४, २०८२ आईतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युएईमा वर्षौंदेखि रहेका अफगानी शरणार्थीहरूको उद्धारका लागि पहल गर्ने घोषणा गरेका छन्। उनले आइतबार ट्रुथ सोसलमार्फत यस्तो घोषणा गरेका हुन् । राष्ट्रपति ट्रम्पले भनेका छन्, “म उनीहरूलाई बचाउने प्रयास गर्छु, अहिलेदेखि नै सुरु गर्छु ।” यी अफगानीहरू अफगानिस्तानमा तालिबानले …

Read more

एकाएक आएको आँधीले हलोङ बेमा डुङ्गा पल्टियो : ३५ जनाको शव फेला, ४ अझै बेपत्ता

एकाएक आएको आँधीले हलोङ बेमा डुङ्गा पल्टियो : ३५ जनाको शव फेला, ४ अझै बेपत्ता

प्रकाशित मिति : श्रावण ४, २०८२ आईतबार भियतनामको प्रसिद्ध पर्यटकीय स्थल हलोङ बेमा अचानक आएको मेघगर्जनयुक्त आँधीका कारण पर्यटक बोकेको एउटा डुङ्गा समुद्रमा पल्टिँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । यस्तै, ४ जना अझै बेपत्ता रहेको अधिकारीहरूले पुष्टि गरेका छन्। सरकारी विवरण अनुसार शनिबार दिउँसो २ बजे हलोङ बेको …

Read more

अमेरिकामा एमआरआई मेसिनले लियो ज्यान, जोगिन यसो गरौं

अमेरिकामा एमआरआई मेसिनले लियो ज्यान, जोगिन यसो गरौं

प्रकाशित मिति : श्रावण ४, २०८२ आईतबार अमेरिकाको न्यूयोर्कस्थित वेस्टबरी सहरमा एमआरआई मेसिनमा तानिँदा एकजनाको ज्यान गएको छ । उनी एमआरआई।मेसिनमा तानिएपछि गम्भीर घाइते भएका थिए । पछि उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । नासाउ काउन्टी प्रहरी विभागका अनुसार पीडित ६१ वर्षीय पुरुष एमआरआई मेसिनमा स्क्यान भइरहेको बेला गल्तीले …

Read more

अमेरिकाद्वारा ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीशको भिसा रद्द

अमेरिकाद्वारा ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीशको भिसा रद्द

प्रकाशित मिति : श्रावण ३, २०८२ शनिबार अमेरिकाले ब्राजिलको सर्वोच्च अदालतका आठजना न्यायाधीशको भिसा रद्द गरेको छ । विदेशमन्त्री मार्को रुबियोले ब्राजिलका आठजना सर्वोच्च अदालतका न्यायाधीशहरूको अमेरिकी भिसा रद्द गरेको बताइएको छ । यो कदम अमेरिकी प्रशासनले ब्राजिलका पूर्वराष्ट्रपति जाइर बोल्सोनारोलाई सैनिक ‘कू’ प्रयाससम्बन्धी मुद्दाबाट बचाउन थालेको हस्तक्षेपको भागको रूपमा …

Read more

टेक्सासको बाढीमा ३ जना अझै बेपत्ता, १३५ जनाको मृत्यु पुष्टि

टेक्सासको बाढीमा ३ जना अझै बेपत्ता, १३५ जनाको मृत्यु पुष्टि

प्रकाशित मिति : श्रावण ३, २०८२ शनिबार अमेरिकाको टेक्सासको केर काउन्टीमा आएको विनाशकारी बाढीपछि अहिलेसम्म ३ जना हराइरहेका छ । पहिले यो संख्या ९७ जना रहेको अधिकारीहरुले बताएका थिए । अहिले भने हराइरहेकाहरुको संख्या जम्मा ३ जना रहेको अधिकारीहरुले पुष्टि गरेका छन । केरभिल सहरले जारी गरेको विज्ञप्तिमा ४ जुलाईमा …

Read more

राष्ट्रपति ट्रम्पद्वारा १० बिलियन डलरको मानहानि मुद्दा दायर, कारण यस्तो रहेछ

राष्ट्रपति ट्रम्पद्वारा १० बिलियन डलरको मानहानि मुद्दा दायर, कारण यस्तो रहेछ

प्रकाशित मिति : श्रावण ३, २०८२ शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाल स्ट्रिट जर्नलको मूल कम्पनी विरुद्ध मानहानि मुद्दा दायर गरेका छन । ट्रम्पले वाल स्ट्रिट जर्नलको मूल कम्पनी डाउ जोन्स र यसको मालिक रूपर्ट मर्डकविरुद्ध १० बिलियन डलरको मानहानि मुद्दा दायर गरेका हुन । वाल स्ट्रिट जर्नलमा प्रकाशित एउटा …

Read more

पोल्याण्डमा आप्रवासी विरोधी प्रदर्शन बढ्दै

पोल्याण्डमा आप्रवासी विरोधी प्रदर्शन बढ्दै

प्रकाशित मिति : श्रावण ३, २०८२ शनिबार पोल्याण्डका विभिन्न सहर तथा नगरहरूमा आप्रवासी विरोधी प्रदर्शनहरू भएका छन् । प्रदर्शनहरूमा अधिकांश ठाउँमा सयौं मानिस सहभागी भएका थिए । दक्षिणी सहर काटोविसमा आयोजित सबैभन्दा ठूलो प्रदर्शनमा करिब ३ हजार मानिस सहभागी भएको प्रहरीको अनुमान छ । यी प्रदर्शनहरू कडा दक्षिणपन्थी राजनीतिक समूह …

Read more

रुसद्वारा युक्रेनमा रातभर भीषण आक्रमण, ३०० भन्दा बढी ड्रोन र ३० मिसाइल प्रहार

रुसद्वारा युक्रेनमा रातभर भीषण आक्रमण, ३०० भन्दा बढी ड्रोन र ३० मिसाइल प्रहार

प्रकाशित मिति : श्रावण ३, २०८२ शनिबार फाइल तस्बिर रुसले शुक्रबार रातिदेखि शनिबार बिहानसम्म युक्रेनमाथि ३०० भन्दा बढी ड्रोन र ३० भन्दा बढी मिसाइलले भीषण आक्रमण गरेको छ। यो जानकारी युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दिएका हुन् । रुसी आक्रमणबाट डोनेट्स्क, किरोभोहराद, ड्निप्रो, सुमी, खेरसोन, भोलिन, जापोरिझ्झिया, मिकोलेइभ, ओडेसा र झिटोमिरजस्ता …

Read more

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School