गणतन्त्रको १९ वर्ष: ‘अधिकार पाइयो, समृद्धि पाइएन’

गणतन्त्रको १९ वर्ष: ‘अधिकार पाइयो, समृद्धि पाइएन’

२०६२/६३ को जनआन्दोलन जगमा स्थापना भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रले १९ वर्ष पूरा गरेको छ। विसं २०६५ जेठ १५ गते निर्वाचित संविधानसभाको पहिलो बैठकले राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपाललाई गणतन्त्र घोषणा गरेसँगै नयाँ नेपालको खाका कोर्ने ऐतिहासिक कार्य भएको थियो। यस अवधिमा देशले आफ्नै जनप्रतिनिधिद्वारा निर्मित नयाँ संविधान प्राप्त गर्‍यो भने …

Read more

बर्खामा त्रासपूर्ण यात्रा

बर्खामा त्रासपूर्ण यात्रा

खोटाङ् खोटेहाङ् वडा नं. ३ की मनिषा राई इटहरीको जनता बहुमुखी क्याम्पस वीए तेस्रो वर्षमा अध्ययन गर्छिन् । हिउँदको बेला थुप्रैपटक आउँजाउँ गरेपनि बर्खाको बेला पहाड (भित्ता) झरेको झल्झली सम्झँदा उनलाई घर जाने हिम्मत नै आउँदैन् । उनी घर आउँजाउँ गर्ने बाटो उदयपुरको बेलका नगरपालिकाको रामपुर हुँदै गाइघाटबाट साउनेपोखरीटार हुँदै …

Read more

गणतन्त्रले सङ्घीयताको जग बसालेको छ : मुख्यमन्त्री कार्की

गणतन्त्रले सङ्घीयताको जग बसालेको छ : मुख्यमन्त्री कार्की

गणतन्त्र दिवस नेपाली जनताको अधिकार, स्वतन्त्रता र समानताको प्रतीक हो। गणतन्त्रले जनतालाई आफ्ना प्रतिनिधि छान्ने अधिकार दिएको छ। यस व्यवस्थामा राष्ट्रको सर्वोच्च शक्ति जनतामा निहित हुन्छ। नागरिकले आफ्ना विचार स्वतन्त्र रूपमा व्यक्त गर्न पाउने, समान अवसर प्राप्त गर्ने तथा लोकतान्त्रिक अधिकार उपभोग गर्ने अवसर पाएका छन्। गणतन्त्रले सङ्घीयताको जग बसाल्दै …

Read more

कसरी बदल्दै छ प्रविधिले युद्धको रूप ?

कसरी बदल्दै छ प्रविधिले युद्धको रूप ?

१५ जेठ, काठमाडौं। सन् २०२२ मा युक्रेनको युद्धमैदानमा देखिएको ट्रेन्च युद्ध र भारी तोपखानाको दृश्य अहिले फरक देखिन्छ। अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको युद्धभन्दा त्यो निकै भिन्न थियो। तर, यी दुई द्वन्द्वबीचका समानताहरू चाँडै नै देखिए। युद्ध सुरु भए झन्डै तीन महिना पुग्न लाग्दा पनि यी समानताहरू अझै …

Read more

अयनांश: परम्परा, विज्ञान र नेपाली पञ्चाङ्गको यथार्थ

अयनांश: परम्परा, विज्ञान र नेपाली पञ्चाङ्गको यथार्थ

धर्म र आस्थाको क्षेत्रमा जब-जब अन्योल बढ्छ, तब कुनै न कुनै रूपमा सत्यको उद्घाटन हुने गर्दछ। ज्योतिषशास्त्रमा पनि ‘अयनांश’ यस्तै एउटा कसी हो, जसलाई सही ढङ्गले नबुझ्दा समाजमा अनेकौँ भ्रम र तथाकथित ‘प्रायोजित’ सिद्धान्तहरूको खेती भइरहेको छ। वास्तवमा अयनांश कुनै काल्पनिक कुरा नभएर एक शाश्वत, प्राकृतिक र ईश्वरीय बदलावको व्यवस्था …

Read more

गणतन्त्र सुदृढीकरणका लागि प्रदेशको सबलीकरण आवश्यक : मुख्यमन्त्री बानियाँ

गणतन्त्र सुदृढीकरणका लागि प्रदेशको सबलीकरण आवश्यक : मुख्यमन्त्री बानियाँ

जनआन्दोलन, राजनीतिक सङ्घर्ष र हजारौँ नेपालीको बलिदानपछि स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राजनीतिक इतिहासकै महत्वपूर्ण उपलब्धिका रूपमा रहेको छ। २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकले राजतन्त्रको अन्त्य गर्दै मुलुकलाई गणतन्त्र घोषणा गरेसँगै राज्य सञ्चालनको केन्द्रमा जनतालाई स्थापित गरेको थियो। त्यसयता नेपाल सङ्घीय शासन प्रणालीमार्फत समावेशी लोकतन्त्र, जनअधिकार, सामाजिक न्याय …

Read more

बजेटबाट जनअपेक्षा : RajdhaniDaily.com

बजेटबाट जनअपेक्षा : RajdhaniDaily.com

सरकारले शुक्रबार (आज) प्रस्तुत गर्न लागेको आगामी आर्थिक वर्षको बजेटप्रति आमनागरिकको चासो अत्यन्तै उच्च छ । यो आयव्ययको विवरणमात्र नभई देशकै आर्थिक दिशा निर्धारण गर्ने महत्वपूर्ण नीतिगत दस्तावेजसमेत हो । त्यसैले हरेक वर्ष बजेट आउँदा नागरिक, व्यवसायी, किसान, युवा तथा नीतिनिर्माताका ध्यानकेन्द्रित हुन्छन् । यसपटक पनि जनताको मुख्य अपेक्षा आर्थिक …

Read more

खाली गरिएका जग्गामा किन विस्तार गर्ने हरियाली ?

खाली गरिएका जग्गामा किन विस्तार गर्ने हरियाली ?

News Summary Generated by OK AI. Editorially reviewed. सरकारले काठमाडौंका नदी किनार क्षेत्रमा अतिक्रमित जग्गा खाली गराएकाले ती क्षेत्रहरूलाई हरित क्षेत्रका रूपमा विकास गर्न उपयुक्त देखिन्छ। सन् २०२४ को आइक्यु एयरको प्रतिवेदन अनुसार पीएम २.५ प्रदूषणका हिसाबले नेपाल विश्वमै सातौं स्थानमा पर्छ। काठमाडौंलाई स्वच्छ र बस्नयोग्य बनाउन स्थानीय तहले खाली …

Read more

लोकतान्त्रिक गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था हो : प्रथम राष्ट्रपति यादव

लोकतान्त्रिक गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था हो : प्रथम राष्ट्रपति यादव

नेपाली जनताले गरेको सात दशक लामो सङ्घर्ष र २०६२/६३ को जनआन्दोलनको बलमा २०६५ जेठ १५ गते बसेको ऐतिहासिक संविधान सभाको पहिलो बैठकबाट नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भयो। त्यसपश्चात् २०६५ साउन ६ गते डा रामवरण यादव गणतन्त्र नेपालको प्रथम राष्ट्रपतिमा निर्वाचित भए। गणतन्त्रको घोषणा र राष्ट्रपति संस्थाको स्थापित भएसँगै सङ्घीय …

Read more

यसरी नियन्त्रण गर्न सकिन्छ बाँदर आतङ्क 

यसरी नियन्त्रण गर्न सकिन्छ बाँदर आतङ्क 

News Summary Generated by OK AI. Editorially reviewed. नेपालका मध्यपहाडी तथा अर्धशहरी क्षेत्रहरूमा बढ्दो वनफँडानी र बसाइँसराइका कारण मानव–बाँदर द्वन्द्व गम्भीर समस्याका रूपमा देखापरेको छ। बाँदरले मकै, धान र फलफूल जस्ता बालीनाली नष्ट गर्दा ग्रामीण क्षेत्रमा खाद्य असुरक्षा र ठूलो आर्थिक क्षति भइरहेको छ। द्वन्द्व न्यूनीकरणका लागि परम्परागत ज्ञानका साथै …

Read more