न्यायाधीश पत्नीले अखाद्य बस्तु सेवन गरेपछि वीर अस्पताल लगियाे
न्यायाधीश भुवन गिरीकी श्रीमती आरतीले सर्वोच्च अदालतको इजलासमा अखाद्य वस्तु सेवन गरेपछि उपचारका लागि वीर अस्पताल लगिएको छ। बुधबार न्यायाधीश हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा बहस चलिरहेको समयमा उनले अखाद्य वस्तु सेवन गरेकी थिइन्। सर्वोच्च अदालत स्रोतका अनुसार उनले उक्त अखाद्य वस्तु गुट्खाको प्याकेटमा राखेर ल्याएकी थिइन्। ‘उहाँले बहस …