६ वटै महानगरको बजेट सार्वजनिक, प्राथमिकतामा पूर्वाधार र सुशासन

६ वटै महानगरको बजेट सार्वजनिक, प्राथमिकतामा पूर्वाधार र सुशासन

१० असार, काठमाडौं । कानुनी प्रावधान अनुसार १० असारभित्र देशभरिका स्थानीय सरकारहरूले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्नुपर्छ । सोही अनुसार ६ महानगरपालिकामा समेत आगामी आवको बजेट सार्वजनिक भएको छ । सुशासन र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै महानगरपालिकाहरूले नयाँ बजेट ल्याएका छन् । नेपालमा बजेटका हिसावले सबैभन्दा ठूलो …

Read more

‘प्रदेश सभा खारेजी रास्वपाको राजनीतिक दृष्टिकोण मात्र हो, एक्लैले बदल्न सक्दैन’

‘प्रदेश सभा खारेजी रास्वपाको राजनीतिक दृष्टिकोण मात्र हो, एक्लैले बदल्न सक्दैन’

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यका लागि निर्वाचन हुने तयारी चलिरहेको छ । तर महाधिवेशन लम्बिएकाले धेरै सकरपूर्ण अवस्था पनि आएको छ । महाधिवेशनमा पारित भएका राजनीतिक दस्तावेजहरूले राष्ट्रिय राजनीतिमा बहस पनि सिर्जना गरेको छ । यसै सन्दर्भमा रास्वपाको महामन्त्री पदका आकांक्षी समेत रहेका परराष्ट्रमन्त्री शिशिर खनालसँग अनलाइनखबरकर्मी दिनेश गौतमले गरेको कुराकानी …

Read more

बेलायतमा नयाँ प्रधानमन्त्री पर्खिइरहेको ‘ल्यारी’ बिरालो

बेलायतमा नयाँ प्रधानमन्त्री पर्खिइरहेको ‘ल्यारी’ बिरालो

बेलायती प्रधानमन्त्री किर स्टार्मरले राजीनामा दिएसँगै बेलायत नयाँ प्रधानमन्त्री छान्‍ने तरखरमा छ । बेलायतको मुख्य प्रशासनिक केन्द्र १० डाउनिङ स्ट्रिटको कुर्सीले नयाँ नेतृत्व पाउँदै छ । प्रधानमन्त्रीको कुर्सीमा विगत १५ वर्षमा ७ जना बसे । नयाँ प्रधानमन्त्री को बन्छ भन्दा पनि  प्रधानमन्त्री कार्यालयका एक कर्मचारीको चर्चा चुलिएको छ ।  जुन …

Read more

खाने तेल व्यापार : अर्जेन्टिना र ब्राजिलबाट आयात, प्रशोधन गरी भारत निर्यात

खाने तेल व्यापार : अर्जेन्टिना र ब्राजिलबाट आयात, प्रशोधन गरी भारत निर्यात

१० असार, काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा खानेतेल आयात उच्च दरले वृद्धि भएको छ । चालु आर्थिक वर्ष साउनदेखि जेठसम्मको तथ्यांक अनुसार नेपालले विभिन्न देशबाट समग्रमा १ खर्ब ५७ अर्ब रुपैयाँभन्दा बढी मूल्यको झन्डै ९५ करोड ५० लाख लिटर कच्चा तथा प्रशोधित खानेतेल र बोसो आयात गरेको छ …

Read more

रास्वपा विधान : बालेन वरिष्ठ नेता निश्चित, सभापतिले चाहे वरिष्ठको संख्या बढाउने सक्ने

रास्वपा विधान : बालेन वरिष्ठ नेता निश्चित, सभापतिले चाहे वरिष्ठको संख्या बढाउने सक्ने

१० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनले संशोधित विधान पारित गरेसँगै प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ वरिष्ठ नेता हुने निश्चित भएको छ । रास्वपाले ‘वरिष्ठ नेता’ पद सिर्जना गरेर विधान संशोधन गरेसँगै प्रधानमन्त्री बालेन वैधानिक रूपमै पार्टीको वरिष्ठ नेता बन्ने सुनिश्चित भएको हो । प्रधानमन्त्री बालेनले …

Read more

यी ५ कारणले नेतन्याहु अमेरिका-इरान शान्ति सम्झौताप्रति रुष्ट छन् ?

यी ५ कारणले नेतन्याहु अमेरिका-इरान शान्ति सम्झौताप्रति रुष्ट छन् ?

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफू र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुवैले एक-अर्काको इच्छा अनुसार मात्र सबै काम नगर्ने स्पष्ट पारेका छन्। उनले आफ्नो सेना जबसम्म आवश्यक हुन्छ, तबसम्म दक्षिणी लेबनानमा रहने कुरालाई पुनः दोहोर्‍याएका छन्। नेतन्याहुले भनेका छन्, ‘हामी स्वतन्त्र र गौरवशाली देशका नेता हौँ। कहिलेकाहीँ हाम्रा विचारहरू एक-अर्कासँग फरक …

Read more

तृष्णा-तृप्ति

तृष्णा-तृप्ति

त्यो बूढोलाई फुटपाथको पुस्तक–पत्रपत्रिका पसलमा कुनै किताब हातमा लिएर पढ्दै गरेको त कहिले कहीँ देखेको हुँ तर आजचाहिँ सुनधाराकी त्यो अधबैँसे साहुनीले नराम्ररी गाली गरी। पसलमा घण्टौँ घोरिएर सित्तैँमा पत्रपत्रिकाहरू पढिसिध्याएर हिँड्नेहरूदेखि आजित भएका पत्रिका पसलेहरूको रीसको पारो चढेको झोकमा कतै म आफू पो पर्ने हुँ कि भन्ने डर लागिरहन्छ। …

Read more

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व विकास गराउनु पनि विद्यालय शिक्षाको कार्यभारभित्र पर्छ। नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयमातहतको पाठ्यक्रम विकास केन्द्र, भक्तपुरले जारी गरेको ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ (दोस्रो संस्करण, २०७९)’ ले निर्धारण गरेका १२ उद्देश्यको दोस्रो बुँदामा ‘राष्ट्र र राष्ट्रियताको निर्माणमा सहयोगी लोकतान्त्रिक मूल्य, मान्यताप्रति …

Read more

गाई खोज्दै जाँदा

गाई खोज्दै जाँदा

यो ब्लग स्थानीय जातको गाई खोज्दाको सन्दर्भमा आधारित छ। पशुपालनको कुरा गर्दा अधिकांश मानिसलाई ‘उन्नत जात’ को पशुपालनमा रुचि हुन्छ; जस्तो कि गाई भन्नेबित्तिकै जर्सी वा होलिस्टिन जस्ता जातको, जसको दूध धेरै होस्। तर, माटोलाई जीवन्त बनाउने हाम्रो जस्तो वातावरणीय (पारिस्थितिक) खेतीका लागि भने यो कथा बिल्कुलै फरक छ। बिरुवाले …

Read more

तातिँदो विश्वमा फर्किएको ‘एल निनो’

तातिँदो विश्वमा फर्किएको ‘एल निनो’

११ जुन २०२६ मा संयुक्त राज्य अमेरिकाको राष्ट्रिय महासागर तथा वायुमण्डलीय प्रशासन (एनओएए) ले उष्णकटिबन्धीय प्रशान्त महासागरमा ‘‘एल निनो’’ विकसित भएको औपचारिक घोषणा गर्‍यो। अधिकांश पूर्वानुमान केन्द्रहरूले यो घटना शरद् ऋतुसम्ममा बलियो वा अत्यन्त बलियो स्वरूपमा विकसित हुने संकेत दिएका छन्। केही विश्लेषणले यसको तीव्रता सन् १९९७–९८ र २०१५–१६ का …

Read more