भूराजनीति र अबको बाटो

भूराजनीति र अबको बाटो

नेपालमा भएको २०८२ भदौ २३ र २४ को जेनजी आन्दोलन र त्यसैको जगमा बनेको सुशीला कार्की नेतृत्वले गराएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी करिब करिब दुईतिहाइ सिट ल्याएर संसद्मा सबैभन्दा ठुलो पार्टीको रूपमा दरियो। लोकतान्त्रिक पद्धति स्थापनाका लागि लडेका पुराना पार्टीहरू विशेषगरी नेपाली कांग्रेस र नेकपा एमालेले निर्वाचनमा नराम्रो हार बेहोर्नुपर्‍यो। …

Read more

सुधारको ‘बिग ब्याङ’ कि ‘पन्चलाइन’ को पोको

सुधारको ‘बिग ब्याङ’ कि ‘पन्चलाइन’ को पोको

नेपालको अर्थतन्त्र यतिबेला एउटा गम्भीर संरचनात्मक संकटबाट गुज्रिरहेको छ । शिथिल उत्पादन, संकुचित बजार माग र निजी क्षेत्रको खस्किंदो मनोबलका बीच आएको आर्थिक वर्ष २०८३/८४ को बजेटले अर्थतन्त्रमा उत्साह भर्ने दाबी गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस बजेटलाई आर्थिक सुधारको क्षेत्रमा एउटा ‘बिग ब्याङ’ को संज्ञा दिएका छन् । ‘मिसन मोड’, …

Read more

६ भदौ नै हो तामाङ लेख्न-लेखाउन दिइएको दिन ?

६ भदौ नै हो तामाङ लेख्न-लेखाउन दिइएको दिन ?

‘तामाङ’ जातिवाचक शब्द हो। यो शब्द कहिलेबाट, कसलाई र किन प्रयोग गरियो भन्ने कुरा ठ्याक्कै यकिनका साथ भन्न सक्ने अवस्था भने छैन। तामाङ शब्द र यो जातीय समूहको उत्पत्तिका बारेमा विभिन्न विद्वानहरूको अनुसन्धान कार्यलाई हेर्दा उनीहरूले आफ्नो अनुसन्धान तथा विभिन्न क्षेत्रबाट पाएको सूचनाका आधारमा केही तर्क गरेका छन्। ब्रायनले सुरुवाती …

Read more

समिट-ग्रिनविच विवाद उत्कर्षमा: निर्माणपूर्व नै कार्यविधि संशोधन किन?

समिट-ग्रिनविच विवाद उत्कर्षमा: निर्माणपूर्व नै कार्यविधि संशोधन किन?

ललितपुरको कुपण्डोल हाइटमा रहेको समिट होटल तथा अपार्टमेन्ट र उक्त होटलनजिकै रहेको ग्रिनविच होटलका सञ्चालहरूबिचको विवाद सतहमै आएको छ। यो विवाद टुंग्याउन पूर्वाधार विकास मन्त्रालयले प्रयास गरिरहे पनि सफल हुन सकेको छैन। सरकारले अपार्टमेन्ट तथा भवन निर्माणसम्बन्धी कार्यविधि संशोधन गरी समिट होटल तथा अपार्टमेन्टलाई नक्सा पास गर्न सहमति दिएको थियो। …

Read more

मोबाइलबाटै ऋणदेखि स्मार्ट बैंकिङसम्म : RajdhaniDaily.com

मोबाइलबाटै ऋणदेखि स्मार्ट बैंकिङसम्म : RajdhaniDaily.com

काठमाडौं । केही वर्षअघि बैंकिङ सेवा भनेको शाखामा लाइन बस्ने, फाराम भर्ने र दिनभर प्रक्रिया कुर्ने विषय थियो । तर अहिले नेपालको वित्तीय क्षेत्र तीव्र डिजिटल रूपान्तरणको चरणमा आइपुगेको छ । मोबाइल बैंकिङ, क्युआर भुक्तानी, डिजिटल वालेट, अनलाइन रेमिट्यान्स र विद्युतीय कारोबारले वित्तीय सेवाको स्वरूप नै बदल्न थालेको छ । …

Read more

संघीय अनुदानकै भरमा स्थानीय तहको बजेट : RajdhaniDaily.com

संघीय अनुदानकै भरमा स्थानीय तहको बजेट : RajdhaniDaily.com

काठमाडौं । स्थानीय तहहरुले आर्थिक वर्ष २०८३-८४ का लागि ल्याएको नीति तथा कार्यक्रम र बजेटमा पूर्वाधार विकासका कार्यक्रमको दबदबा देखिएकोे छ । कार्यकालको पाँचौं तथा अन्तिम वर्षको बजेट ल्याउँदा स्थानीय तहको नेतृत्वले कार्यान्वयन हुने भन्दा चुनावी महत्व राख्ने, चर्चित र मतदाताको मन तान्ने खालका पूर्वाधार योजना केन्द्रीत महत्वाकांक्षी बजेट ल्याएका …

Read more

इटहरीमा सामूहिक तथा अर्गानिक उत्पादनलाई जोड

इटहरीमा सामूहिक तथा अर्गानिक उत्पादनलाई जोड

इटहरी उपमहानगरपालिकाको बजेट दुई अर्ब ५२ करोड बढी इटहरी उपमहानगरपालिकाले आगामी वर्ष २०८३/०८४ का लागि दुई अर्ब ५२ करोडभन्दा बढी बजेट प्रस्तुत गरेको छ । बुधबार नगरसभामार्फत दुई अर्ब ५२ करोड २८ लाख ७० हजार रुपैयाँको बजेट उपमेयर संगीताकुमारी चौधरीले प्रस्तुत गरिन ।   इटहरी उपमहानगरपालिकाले आगामी बजेटमा स्वास्थ्य, शिक्षा, …

Read more

‘प्रदेश खारेज गर्ने हो भने संघीयताकै औचित्य समाप्त हुन्छ’  

‘प्रदेश खारेज गर्ने हो भने संघीयताकै औचित्य समाप्त हुन्छ’  

सत्तारूढ दल रास्वपाको महाधिवेशनमा पारित प्रतिवेदनमा प्रदेश सभा खार्जे गर्ने उल्लेख छ । यसले राजनीतिक र बौद्धिक वृत्तमा नयाँ तरंग पैदा भएको छ। यसै पृष्ठभूमिमा संघीयताका विभिन्न आयाम र संवैधानिक व्यवस्थाबारे सह-प्राध्यापक एवं आदीवासी जनजाती महासंघका पूर्वमहासचिव बालकृष्ण माबुहाङसँग अनलाइनखबरका दुर्गा खनालले  गरेको कुराकानीः सत्तारूढ दलको महाधिवेशनबाट ‘संवैधानिक बहुमत पुगेको दिन प्रदेश सभा खारेज गर्ने‘ एजेन्डा …

Read more

प्रदेश खारेजी : रास्वपाले खोल्यो नयाँ राजनीतिक द्वन्द्वको ढोका

प्रदेश खारेजी : रास्वपाले खोल्यो नयाँ राजनीतिक द्वन्द्वको ढोका

१० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २१ फागुनको चुनावी अभियानअन्तर्गत माघ ५ गते जनकपुरमा पहिलो आमसभा राख्यो । त्यो आमसभाका मुख्य आकर्षण थिए- भावी प्रधानमन्त्रीको रूपमा अघि सारिएका बालेन शाह । काठमाडौंको मेयरबाट राजीनामा दिएर प्रधानमन्त्रीको यात्रामा हिँडेका उनले जनकपुरमा मैथिली भाषामा सम्बोधन गरे । मधेशकै स्थानीय …

Read more

उद्घाटनपछि बल्ल प्रतिनिधि यकिन गर्दा रास्वपा महाधिवेशनमा भद्रगोल

उद्घाटनपछि बल्ल प्रतिनिधि यकिन गर्दा रास्वपा महाधिवेशनमा भद्रगोल

१० असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावी घोषणापत्र सार्वजनिक गर्दा देशमा थिति बसाउने संकल्प गरेको थियो । देशलाई थिति बसाउने प्रतिबद्धता गरेको रास्वपाले आन्तरिक जीवनको लागि ऐतिहासिक अवसर प्रथम महाधिवेशनमा भने चुस्तो भएन । आइतबार उल्लासपूर्ण वातावरणमा उद्घाट्न सत्र सकिएको थियो । जब, बन्दसत्रको सेसन सोमबारका लागि तय …

Read more