चुनावी धाँधली प्रमाणित गर्ने ट्रम्पको दाबी असफल, नयाँ दस्तावेजमा कुनै ठोस प्रमाण नभएको खुलासा

चुनावी धाँधली प्रमाणित गर्ने ट्रम्पको दाबी असफल, नयाँ दस्तावेजमा कुनै ठोस प्रमाण नभएको खुलासा

प्रकाशित मिति : २ श्रावण २०८३, शनिबार तस्बिर: जुलिया डेमारी निकिन्सन / एपी/रासस अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रका नाममा एक सम्बोधन गर्दै विगतको निर्वाचनमा व्यापक धाँधली भएको पुष्टि गर्ने दाबीसहित केही गोप्य दस्तावेजहरू सार्वजनिक गरेका छन्। ट्रम्पका सहयोगीहरूले यसलाई सन् २०२० को चुनावमा भएको धाँधली प्रमाणित गर्ने बलियो प्रमाणको रूपमा …

Read more

अदालतको आदेश उल्लंघन गर्दै लाखौँ सर्वसाधारणको डेटा साझेदारी गरेको आइसको स्वीकारोक्ति

अदालतको आदेश उल्लंघन गर्दै लाखौँ सर्वसाधारणको डेटा साझेदारी गरेको आइसको स्वीकारोक्ति

प्रकाशित मिति : २ श्रावण २०८३, शनिबार तस्वीर : आइस नयाँ अदालती कागजातहरू अनुसार, अमेरिकी स्वास्थ्य संस्था ‘मेडिकेड’ का अधिकारीहरूले गत जनवरीमा लाखौँ सर्वसाधारणको गोप्य विवरण अध्यागमन अधिकारीहरूलाई बुझाएका थिए। त्यसपछि आइसले उक्त विवरण डेटा एनालिटिक्स कम्पनी ‘पालान्टिर’सँग साझेदारी गरेको खुलासा भएको छ। पालान्टिरले ‘इलिट’  नामक एक एप सञ्चालन गर्दछ, …

Read more

तिनले जहाज उडाए, हामीले अनुभूति

तिनले जहाज उडाए, हामीले अनुभूति

News Summary Generated by OK AI. Editorially reviewed. अमेरिकाको नर्थ क्यारोलाइनास्थित राइट ब्रदर्स नेसनल मेमोरियलमा कवि नवराज लम्सालसहितको टोलीले ऐतिहासिक उड्डयनस्थलको अवलोकन गरेको छ। पाँच जनाको टोलीले राइट दाजुभाइको जीवनी, संघर्ष र उड्डयन इतिहासबारे जानकारी लिँदै सृजनात्मक अनुभव साटेका छन्। यात्राका क्रममा सहभागीहरूले नवराज लम्सालका गीत, कविता र विविध साहित्यिक …

Read more

अस्वीकृति व्यवस्थापन (Rejection Management):  सफलताको अदृश्य शक्ति

अस्वीकृति व्यवस्थापन (Rejection Management):  सफलताको अदृश्य शक्ति

  अस्वीकृति व्यवस्थापन (Rejection Management) सफलताको अदृश्य शक्ति । जीवनको कुनै पनि क्षेत्रमा हामीले अस्वीकृति (Rejection) सामना गर्नुपर्छ—चाहे त्यो काम, व्यवसाय, सम्बन्ध, पढाइ वा नेतृत्वसँग सम्बन्धित होस्। धेरै मानिस अस्वीकृतिबाट डराउँछन्, तर वास्तवमा अस्वीकृति असफलता होइन, सफलताका लागि आवश्यक प्रक्रिया हो। अस्वीकृति व्यवस्थापन गर्न जान्नु नै दीर्घकालीन सफलताको मुख्य आधार हो। …

Read more

‘फूड हाइजिन सर्टिफिकेट अनिवार्य नगरी सम्भव छैन खाद्य सुरक्षा’

‘फूड हाइजिन सर्टिफिकेट अनिवार्य नगरी सम्भव छैन खाद्य सुरक्षा’

खाद्य सुरक्षाको चर्चा हुँदा अधिकांशको ध्यान होटलको भान्सा, सफा भाँडा वा सरसफाइतर्फ केन्द्रित हुन्छ। तर खाद्य सुरक्षा केवल सफा प्लेटमा खाना परोस्ने विषय होइन। खेतमा प्रयोग हुने विषादीदेखि खाद्यवस्तुको भण्डारण, ढुवानी, प्रशोधन, बजार र अन्ततः उपभोक्ताको थालीसम्मको सम्पूर्ण खाद्य शृङ्खला सुरक्षित भए मात्रै वास्तविक खाद्य सुरक्षा सुनिश्चित हुन्छ। खाद्य सुरक्षा …

Read more

अश्लील गीत, सामाजिक भ्रम र कलाको भद्धा मजाक : ‘मास्टर्नी’ आलोचनात्मक विमर्श

अश्लील गीत, सामाजिक भ्रम र कलाको भद्धा मजाक : ‘मास्टर्नी’ आलोचनात्मक विमर्श

समाजकाे आजकाे रूप  हजाराैं वर्षकाे संस्कार, शिक्षा र हजाराैं व्यक्तिहरूका सामाजिक याेगदानकाे परिणतिबाट निर्मित भएकाे हाे। सिर्जना र विनाश सायद सँगसँगै आएकाे हुन्छ – राम र रावण जस्तै । कृष्ण र कंश जस्तै । उन्नयन र अवराेध पनि एकसाथ हुन्छन् नै । यी प्रतिराेधी चरित्रले नै समाजकाे गतिशीलता निर्माण गरिरहेकाे …

Read more

जनकविकेशरीको सङ्गीत साधना

जनकविकेशरीको सङ्गीत साधना

धुरुधुरु न रोऊ आमा, तिम्रो आँसु पुछेर छाडौंला। पच्चिसको दशकमा तत्कालीन नेपालको आर्र्थिक, सामाजिक र भौगोलिक अवस्थाको चित्रण गर्दै जनकविकेशरी धर्मराज थापाले गाएको नेपाल आमाबारेको गीत जति सान्दर्भिक थियो, अहिले पनि करिब उस्तै देखिन्छ। भौगोलिक रूपमा विकास नभएको भन्न सकिन्न। राजनीतिक र सामाजिक स्वरूप पनि धेरै नै बदलिएको पाइन्छ तर …

Read more

निमुखा नागरिकमाथि सत्ताको तुजुक

निमुखा नागरिकमाथि सत्ताको तुजुक

News Summary Generated by OK AI. Editorially reviewed. त्रिपुरेश्वरमा ट्राफिक र महानगर प्रहरीसँगको विवादपछि गणेश नेपालीले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन्। सुकुमवासी बस्ती हटाउँदा उचित व्यवस्थापन गर्न नसक्नु र बल प्रयोग गर्नु सरकारको असफलता भएको गुनासो बढेको छ। सत्ता सञ्चालनको सय दिन बितिसक्दा पनि नागरिकले सेवा प्रवाहमा ठोस …

Read more

ट्रम्प प्रशासनको देश निकाला अभियानका बीच अध्यागमन एजेन्टको गोलीबाट ७ जनाको मृत्यु

ट्रम्प प्रशासनको देश निकाला अभियानका बीच अध्यागमन एजेन्टको गोलीबाट ७ जनाको मृत्यु

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार तस्वीर : आइस अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा आप्रवासीहरूलाई देश निकाला गर्ने अभियान तीव्र पारेसँगै सङ्घीय अध्यागमन एजेन्टहरूको भूमिका विवादमा परेको छ। हालैका महिनाहरूमा ड्युटीमा रहेका एजेन्टहरूले चलाएको गोलीबाट कम्तीमा सात जनाको मृत्यु भएको छ, जसले अमेरिकाभर आक्रोश र कानुनी सुधारको …

Read more

कुकुर तिहारलाई संसारकै उत्सव बनाऔं

कुकुर तिहारलाई संसारकै उत्सव बनाऔं

News Summary Generated by OK AI. Editorially reviewed. नेपालले कुकुर तिहारलाई आफ्नो मौलिक संस्कृतिका रूपमा प्रवर्धन गर्दै विश्वव्यापी स्तरमा ‘करुणाको कूटनीति’ र मानवीय मूल्यहरूको सन्देश फैलाउन सक्ने सम्भावना देखिएको छ। कुकुर तिहार केवल धार्मिक संस्कार नभई मानव र प्रकृतिबीचको सहअस्तित्व, कृतज्ञता र पशु कल्याणको सन्देश बोकेको महत्त्वपूर्ण अभौतिक सांस्कृतिक सम्पदा …

Read more