संविधान संशोधन : चुनावी धारा हेरफेरले मात्रै थेगिन्न समाजको वेग
३ असोज, काठमाडौं । १७ असार २०८१ मा नेकपा एमाले र नेपाली कांग्रेस बीच नयाँ राजनीतिक समीकरण बनाएर सरकार गठन गर्न भएको सातबुँदे सहमतिको दोस्रो बुँदामा संविधान संशोधन मामिला उल्लेख थियो । सो बुँदामा भनिएको थियो- ‘संविधान लागू भएपछि देखापरेका सबल र दुर्बल पक्ष एवं जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वका …