थुनामा जनप्रतिनिधि : देशकै प्रतिष्ठामा असर

थुनामा जनप्रतिनिधि : देशकै प्रतिष्ठामा असर

३ मंसिर, काठमाडौं । प्रदेश सांसद लिलाबल्लभ अधिकारी नौ दिनदेखि जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा छन् । २५ कात्तिकमा पक्राउ परेका अधिकारीविरुद्ध मानव बेचबिखन तथा ओसारपसारमा अनुसन्धान भइरहेको छ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रहेका अधिकारी टोकियोमा हुने एक कार्यक्रममा सहभागी हुन ११ कात्तिकमा जापान उडेका थिए …

Read more

लिलाबल्लभको पक्राउ रविलाई सन्देश

लिलाबल्लभको पक्राउ रविलाई सन्देश

२७ कात्तिक, काठमाडौं । राजनीतिक अस्थिरताको लाभ उठाउँदै ६ पटकसम्म गण्डकी प्रदेशमा मन्त्री बनेका दीपक मनाङे मंगलबार जेल चलान भएका छन् । २० वर्ष पुरानो मुद्दाको सुनुवाइ गर्दै सर्वोच्च अदालतले २० कात्तिकमा मनाङेलाई ५ वर्ष जेल सजायको फैसला सदर गरेको थियो । तत्कालिन पुनरावेदन अदालत पाटनको फैसला सदर गर्ने सर्वोच्चको …

Read more

काठमाडौंबाटै ४ जना जाने तयारी थियो, मन्त्री भीआईपी कक्ष छिरेपछि हङकङमा मात्र भेट

काठमाडौंबाटै ४ जना जाने तयारी थियो, मन्त्री भीआईपी कक्ष छिरेपछि हङकङमा मात्र भेट

२५ कात्तिक, काठमाडौं । जापानको विमानस्थलबाटै निष्कासित तीन युवाको साथमा नक्कली सरकारी परिचय पत्र नभेटिएको भए सायद उनीहरु काठमाडौं और्लिएलगत्तै हिरासत पुग्ने थिएनन् । जापानको नारिता विमानस्थलबाट १३ कात्तिकमा कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीसहित ४ नेपाली फिर्ता पठाइएका थिए । जिल्ला प्रहरी परिसर, काठमाडौंका एक …

Read more

मन्त्रीको जापान भ्रमण : मानव तस्करी होइन, कीर्तेमा भइरहेको छ अनुसन्धान

मन्त्रीको जापान भ्रमण : मानव तस्करी होइन, कीर्तेमा भइरहेको छ अनुसन्धान

२३ कात्तिक, काठमाडौं । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीसँगै जापानबाट निष्कासनमा परेका ६ जनामाथि प्रहरीले सरकारी कागजात कीर्तेमा मात्र अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अनुसन्धान अधिकृतका अनुसार, मन्त्रालयको नक्कली परिचय बनाएर जापान जानलाई पेश गरेको पाइएपछि उनीहरुमाथि लिखत कीर्तेको कसुरमा अनुसन्धान …

Read more

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School