थुनामा जनप्रतिनिधि : देशकै प्रतिष्ठामा असर

थुनामा जनप्रतिनिधि : देशकै प्रतिष्ठामा असर

३ मंसिर, काठमाडौं । प्रदेश सांसद लिलाबल्लभ अधिकारी नौ दिनदेखि जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा छन् । २५ कात्तिकमा पक्राउ परेका अधिकारीविरुद्ध मानव बेचबिखन तथा ओसारपसारमा अनुसन्धान भइरहेको छ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रहेका अधिकारी टोकियोमा हुने एक कार्यक्रममा सहभागी हुन ११ कात्तिकमा जापान उडेका थिए …

Read more

भीआईपी कैदीको रोज्जा कारागार

भीआईपी कैदीको रोज्जा कारागार

२८ कात्तिक, काठमाडौं । डिल्लीबजार कारागार, जसले अपराधको पनि वर्ग हुन्छ भनेर प्रतिविम्बित गर्छ । नपत्याए मंगलबारको यो दृश्यतर्फ आँखा डुलाउनुस् । जिल्ला अदालत काठमाडौंको फैसला कार्यान्वयन अधिकारीको कक्षमा ल्याइएका अधिकांश कैदीबन्दी अक्सर चुपचाप, मलीन र उदास देखिन्थे । जतिबेलै प्रहरीले उनीहरुलाई पिछा नछाड्ने । मंगलबार भने यहाँ बिलकुल फरक …

Read more

कारागारदेखि कारागारसम्म मनाङे : पालैपालो मन्त्री भए, अराजकता मच्चाइरहे

कारागारदेखि कारागारसम्म मनाङे : पालैपालो मन्त्री भए, अराजकता मच्चाइरहे

२७ कात्तिक, पोखरा । कारागारबाट छुटेर संसद छिरेका दीपक मनाङे भनिने राजीव गुरुङ फेरि कारागारमै पुगेका छन् । ज्यान मार्ने उद्योग मुद्दामा सर्वोच्च अदालतबाट पनि दोषी ठहर भएका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले फैसला कार्यान्वयनका लागि बुधबार बिहान पक्राउ गरेको थियो । उनलाई मंगलबार नै डिल्लीबजार कारागार चलान …

Read more