कोशी प्रदेश :  रास्वपा र श्रम संस्कृतिको उदयले पुराना दललाई धक्का

कोशी प्रदेश :  रास्वपा र श्रम संस्कृतिको उदयले पुराना दललाई धक्का

२६ फागुन, विराटनगर । प्रतिनिधिसभा निर्वाचनको परिणामले कोशी प्रदेशको परम्परागत राजनीतिक समीकरण उल्टिएको छ  । कोशी प्रदेशका १४ जिल्लामा २८ वटा निर्वाचन क्षेत्र छन् । २०७९ सालको निर्वाचनमा कोशी प्रदेशमा नेकपा एमालेले १३ सिट जितेको थियो । नेपाली कांग्रेस ९ क्षेत्रमा विजयी हुँदा नेकपाले ३ क्षेत्र जितेको थियो । जसपा नेपाल, …

Read more

कोशी प्रदेशमा लिम्बू र मैथिली भाषा प्रचलनको तयारी, थारू भाषा समेट्न माग

कोशी प्रदेशमा लिम्बू र मैथिली भाषा प्रचलनको तयारी, थारू भाषा समेट्न माग

३० साउन, विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ पारित भएपछि सरकारी कामकाजमा लिम्बू र मैथिली भाषा पनि प्रचलनमा आउने भएको छ । भाषा आयोगले सार्वजनिक गरेको आठौँ प्रतिवेदनले कोशी प्रदेशमा बोलिने भाषामध्ये नेपाली पहिलो, लिम्बू दोस्रो र मैथिली तेस्रो स्थानमा रहेको …

Read more

कोशी प्रदेशको सात वर्ष : ९ सरकार, ६ मुख्यमन्त्री, ७५ कानुन

कोशी प्रदेशको सात वर्ष : ९ सरकार, ६ मुख्यमन्त्री, ७५ कानुन

४ फागुन, विराटनगर । कोशी प्रदेश सरकार गठको सात वर्ष पूरा भएको छ । यो अवधिमा अधिकांश समय सत्ता दाउपेचमा बितेको छ । सात वर्षको अवधिमा कोशी प्रदेशमा ९ वटा सरकार बन्दा ६ जना मुख्यमन्त्री बनेका छन् । सरकार सञ्चालनका लागि आवश्यक कानुन भने ७५ वटा मात्रै बनेका छन् । …

Read more

पूर्वराष्ट्रपतिसँग एक साता पूर्व घुम्दा

पूर्वराष्ट्रपतिसँग एक साता पूर्व घुम्दा

गत हप्ता यो पङ्तिकारलाई कोशी प्रदेशका केही ठाउँहरू घुम्ने अवसर मिल्यो । “केही विद्यालय, क्याम्पस र विश्वविद्यालयका कार्यक्रमहरूमा सहभागी हुन पूर्व जानुछ, तपाईं जाने हो? तपाईँसँग सम्बन्धित इन्जिनियरिङ क्याम्पस पनि हेर्नु छ । तपाईँलाई पनि उपयोगी हुन सक्छ, मिल्छ भने समय मिलाउनुस् ।” पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीज्यूसँगको एक भेटमा उहाँले …

Read more

‘मुख्यमन्त्रीले प्रदेश सभा छल्न मिल्दैन’

‘मुख्यमन्त्रीले प्रदेश सभा छल्न मिल्दैन’

६ मंसीर, काठमाडौं । सर्वोच्च अदालतले संसदबाट विश्वासको मत जुटाउन हिम्मत नगर्ने सरकार प्रमुखलाई पदमा बसिरहने सुविधा प्राप्त नहुने भनी व्याख्या गरेको छ । कोशी प्रदेश सरकार परिवर्तनका सन्दर्भमा पूर्वमुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री हिक्मत कार्की, प्रदेश प्रमुख लगायत विरुद्ध दायर गरेको रिट निवेदन माथिको व्याख्याका क्रममा सर्वोच्चले यस्तो नजीर प्रतिपादन …

Read more

मन्त्रीको जापान भ्रमण : मानव तस्करी होइन, कीर्तेमा भइरहेको छ अनुसन्धान

मन्त्रीको जापान भ्रमण : मानव तस्करी होइन, कीर्तेमा भइरहेको छ अनुसन्धान

२३ कात्तिक, काठमाडौं । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीसँगै जापानबाट निष्कासनमा परेका ६ जनामाथि प्रहरीले सरकारी कागजात कीर्तेमा मात्र अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अनुसन्धान अधिकृतका अनुसार, मन्त्रालयको नक्कली परिचय बनाएर जापान जानलाई पेश गरेको पाइएपछि उनीहरुमाथि लिखत कीर्तेको कसुरमा अनुसन्धान …

Read more