सहकारीका कारण नेपालको अर्थतन्त्र सुस्तायो: नेता पौडेल

सहकारीका कारण नेपालको अर्थतन्त्र सुस्तायो: नेता पौडेल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सहकारी समस्याका कारण नेपालको अर्थतन्त्र सुस्ताएको बताएका छन्। नेपाल विद्यार्थी सङ्घको केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने गण्डकी प्रदेशका विद्यार्थीले आज यहाँ आयोजना गरेको नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले सहकारीका कारण नेपालको अर्थतन्त्रमा समस्या आएको बताएका हुन्। ‘नेपालको अर्थतन्त्र सहकारीभित्रको …

Read more

परिवर्तन कांग्रेसबाट मात्रै सम्भव: नेता कोइराला

परिवर्तन कांग्रेसबाट मात्रै सम्भव: नेता कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेको समस्याको जड निर्वाचन प्रणालीले निम्त्याएको सरकार गठन र विघटन भएको बताएका छन्। लुम्बिनीमा आयोजित नेपाल शिक्षक संघको २३औं संघीय प्रतिनिधि सभालाई सम्बोधन गर्दै कोइरालाले संविधान संशोधन नगरेसम्म देशमा राजनीतिक स्थिरता कायम नहुने ठोकुवा समेत गरे। संविधान संशोधन मार्फत सुशासन, विकास र समृद्धिको बाटोमा …

Read more

गण्डकी सरकारलाई सर्वोच्चको अंकुश, दीर्घकालीन निर्णय नगर्न आदेश

गण्डकी सरकारलाई सर्वोच्चको अंकुश, दीर्घकालीन निर्णय नगर्न आदेश

२८ चैत, पोखरा । सर्वोच्च अदालतले मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णयहरू नगर्न अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले बुधबार सरकारलाई नियमित कार्यसञ्चालन बाहेकका काम नगर्न रोक लगाएको हो । सभामुखलाई माओवादी संसदीय दलमा गणना गरेर अधिकारीले मुख्यमन्त्रीमा गरेको दाबी …

Read more

खानेपानी सचिवमाथि अनुसन्धान गर्न अख्तियारलाई सतर्कताको पत्र

खानेपानी सचिवमाथि अनुसन्धान गर्न अख्तियारलाई सतर्कताको पत्र

२८ चैत, काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यमाथि मन्त्रिपरिषदबाट स्वीकृत नगराई विदेश भ्रमण गएकोबारे अनुसन्धान गर्न भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेको छ । स्रोतका अनुसार अख्तियार दुरुपयोग गरेर नियमविपरीत सचिव आचार्य विदेश गएको रातो पासपोर्ट समेत प्रयोग गरिएकोबारे अनुसन्धान गर्नुपर्ने भन्दै सतर्कता केन्द्रले अख्तियारमा …

Read more

गुल्मीमा भेटियो साढे ६ किलोको ‘किङ कोब्रा’

गुल्मीमा भेटियो साढे ६ किलोको ‘किङ कोब्रा’

गुल्मीको सत्यावतीमा साढे ६ किलोको दुर्लभ किङ कोब्रा प्रजातिको सर्प भेटिएको छ। सत्यवती गाउँपालिका ६ जोहाङस्थित पुष्पा श्रेष्ठको किराना पसलभित्र दुर्लभ मानिएको किङ कोब्रा प्रजातिको सर्प भेटिएको हो। लगभग ३ मिटर लम्बाई भएको सर्पको वजन ६ किलो ७१५ ग्राम रहेको कालीगण्डकी चन्द्रकोट सब डिभिजन वन कार्यालयमा कार्यरत वन रक्षक नारायण …

Read more

काठमाडौंको नदी किनारका अव्यवस्थित बस्ती सार्ने मन्त्रीको दावी

काठमाडौंको नदी किनारका अव्यवस्थित बस्ती सार्ने मन्त्रीको दावी

२८ चैत्र, काठमाडौं । शहरी विकास मन्त्री धनबहादुर बुढाले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका अव्यवस्थित बस्तीलाई व्यवस्थापन गरिने बताएका छन् ।अधिकार सम्पन्न बागमती सभ्यता विकास समितिको ३० औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै बुधवार मन्त्री बुढाले प्रक्रिया पूरा गरेर अव्यवस्थित बस्तीलाई व्यवस्थापन गरिने दावी गरे । नेपालको संविधानले आवासको मौलिक हक स्थापित …

Read more

वैशाख ६ गते कोशी प्रदेशसभाको अधिवेशन आह्वान

वैशाख ६ गते कोशी प्रदेशसभाको अधिवेशन आह्वान

कोसी प्रदेशसभाको अधिवेशन वैशाख ६ गतेलाई बोलाइएको छ। प्रदेश प्रमुखको कार्यालयले आज विज्ञप्ति प्रकाशित गरी वैशाख ६ गतेलाई प्रदेशसभाको अधिवेशन आह्वान गरेको जानकारी दिएको हो। प्रदेशसभाको कुल संख्याको एक चौथाइ भन्दा बढी प्रदेशसभाका सदस्यहरूले चैत २६ गते लिखित रुपमा अनुरोध गरेकोमा प्रदेशप्रमुख प्रर्शुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा ३ …

Read more

बुबाको हत्या आरोपमा छोरा पक्राउ

बुबाको हत्या आरोपमा छोरा पक्राउ

२८ चैत, काठमाडौं । बाबुको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय संखुवासभाले छोरालाई पक्राउ गरेको छ । संखुवासभाको पाँचपखन नगरपालिका–२ गैरीगाउँका २६ वर्षीय सुमन राई पक्राउ परेका हुन् । समुनले आफ्ना बुबा ५३ वर्षीय युवराज राईको हत्या गरेको आरोप लागेको छ । प्रहरीका अनुसार २६ चैतमा घरायसी विषयमा विवाद हुँदा समुनले …

Read more

‘कांग्रेसको नियतमाथि छानबिन गर्न समिति बनाऔँ’

‘कांग्रेसको नियतमाथि छानबिन गर्न समिति बनाऔँ’

नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेस सरकारमा हुँदा सहकारी प्रकरणको छानबिन अगाडी नबढाएको विषयमा कांग्रेसमाथि नै छानबिन गर्नुपर्ने बताएका छन्। बुधबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले नेपाली कांग्रेस सरकारमा हुँदा सहकारी प्रकरणमा प्रश्न उठेका व्यक्तिको किन छानबिन भएन भनेर प्रश्न गरे। उनले सरकारमा …

Read more

विराटनगरमा ‘सत्य हरिश्चन्द्र’को मञ्चन

विराटनगरमा ‘सत्य हरिश्चन्द्र’को मञ्चन

काठमाडौं । सत्य हरिश्चन्द्रको कथामा आधारित नाटकको विराटनगरमा मञ्चन सुरु भएको छ । भारतेन्दु हरिश्चन्द्रले लेखेको उक्त नाटकमा आधारित भएर भारतमा पहिलो फिचर फिल्म बनेको थियो भने नेपाली भाषाको पहिलो फिल्म पनि ‘सत्य हरिश्चन्द्र’ नै हो । विराटनगरको आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा ‘सत्य हरिश्चन्द्र’को प्रदर्शन सुरु भएको हो । …

Read more