ईदको अवसरमा सरकारले दियो सार्वजनिक बिदा

ईदको अवसरमा सरकारले दियो सार्वजनिक बिदा

सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व ईद–उल–फित्र (ईद) को अवसरमा भोलि सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितले एक सूचना जारी गर्दै सार्वजनिक बिदा दिएको जानकारी दिएका हुन्।    प्रकाशित: २८ चैत्र २०८० १३:३२ बुधबार Source link

आँखाको कस्तो समस्यामा शल्यक्रिया गर्न सकिन्छ, कति लाग्छ खर्च ?

आँखाको कस्तो समस्यामा शल्यक्रिया गर्न सकिन्छ, कति लाग्छ खर्च ?

कतिपयमा जन्मजात अन्धोपनको समस्या हुन्छ भने कतिपयमा उमेर बढ्दै जाँदा न्यून दृष्टिको समस्या देखा पर्छ । विश्वमै अन्धोपनको मुख्य कारण मोतीबिन्दु हो । आँखाको प्रकाश धमिलो हुँदै गएर दृष्टि गुम्ने रोगलाई मोतीबिन्दु भनिन्छ । नेपालमा पनि अन्धोपन तथा न्यून दृष्टि गराउने आँखाको समस्यामध्ये मोतीबिन्दु प्रमुख कारण हो । आँखामा एउटा …

Read more

ट्याक्सी दुर्घटना हुँदा ६ जना घाइते

ट्याक्सी दुर्घटना हुँदा ६ जना घाइते

अर्घाखाँचीमा ट्याक्सी दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। सुपा देउराली दर्शन गरी कास्कीको  पोखरा जाँदै गरेको ग ३ च ४५७४ नम्बरको ट्याक्सी दुर्घटना भएको हो। घुम्ती दुर्गाफाट सडक खण्डको पाणिनी ८ कोलडाँडाको ओरालोमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक एवम् सुचना अधिकारी दिपेन्द्र रावलले जानकारी दिए। दुर्घटनामा …

Read more

निजी क्षेत्रले काम गर्न नपाउँदा आर्थिक वृद्धिदर खस्कियो : अध्यक्ष ढकाल

निजी क्षेत्रले काम गर्न नपाउँदा आर्थिक वृद्धिदर खस्कियो : अध्यक्ष ढकाल

२८ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले काम गर्न नपाउँदा मुलुकको आर्थिक वृद्धिदर खस्किएको बताएका छन् । महासंघको ५८ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले भने ‘पछिल्लो दुई वर्षमा न्युन आर्थिक वृद्धि हुनुको कारण निजी क्षेत्रले काम गर्न नपाउँदा हो ।’ …

Read more

उपत्यकामा साझाका ४० बिजुली बस

उपत्यकामा साझाका ४० बिजुली बस

साझा यातायातले काठमाडौंमा उपत्यकाभित्र पहिलोपटक ४० वटा विद्युतीय बस सञ्चालन गरेको छ। मंगलबार उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले ४० वटा विद्युतीय बस र २४ वटा चार्जिङ पोइन्टको एकैसाथ औपचारिक उद्घाटन गरे। साझाले ती बसहरू काठमाडौं उपत्यकाभित्र ‘सिटी बस’ का रूपमा सञ्चालन गर्न थालेको हो। विद्युतीय बस र चार्जिङ …

Read more

उपनिर्वाचनको आचारसंहिता लागू, कसले के गर्न पाउँदैन ?

उपनिर्वाचनको आचारसंहिता लागू, कसले के गर्न पाउँदैन ?

२८ चैत, काठमाडौं । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम र बझाङमा जिल्लाभर निर्वाचन आचारसंहिता लागू भएको छ । इलाम क्षेत्र नम्बर २ र बझाङ १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर (१)मा हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त बनाउन आजदेखि आचारसंहिता लागू भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम …

Read more

उपनिर्वाचन आचारसंहिता आजबाट लागू

उपनिर्वाचन आचारसंहिता आजबाट लागू

निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि इलाम जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ र बझाङ जिल्ला प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ (१) मा निर्वाचन आचारसंहिता लागू गरेको छ। मंगलबार आयोगका प्रवक्ता एंव सहसचिव शालिग्राम शर्मा पौडेलले चैत २८ गतेदेखि सम्बन्धित क्षेत्रमा निर्वाचन आचारसंहिता लागू हुने जानकारी …

Read more

रविको रवैया विरुद्ध एकमना हुँदै कांग्रेस

रविको रवैया विरुद्ध एकमना हुँदै कांग्रेस

२७ चैत, काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम अपचलनमा मुछिएको मुद्दालाई उठाउँदै गर्दा पार्टी भित्र दुई धार छैन भन्ने सन्देश दिन खोजेको छ । सहकारी प्रकरणमा गृहमन्त्री लामिछाने माथि अनुसन्धान गर्ने गरी संसदीय छानबिन समिति गठनको मागलाई पार्टीभित्र एकमतले निर्णय गरिएको छ । ६ चैतमा प्रधानमन्त्री पुष्पकमल …

Read more

भारत जिप दुर्घटना: ७ नेपालीको मृत्यु भएको पुष्टि, बाँकेकाे एउटै गाउँका ५ जना

भारत जिप दुर्घटना: ७ नेपालीको मृत्यु भएको पुष्टि, बाँकेकाे एउटै गाउँका ५ जना

भारतको नैनीतालमा भएको सवारी दुर्घटनामा सात जना नेपालीकाे मृत्यु भएकाे खुलेकाे छ। मृत्यु हुनेमा अधिकांश बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर- ८ फत्तेपुर गाउँका स्थानीय रहेकाे बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए। उनका अनुसार साे गाँउमा पाँच स्थानीयकाे मृत्यु भएकाे छ। दुर्घटनामा ज्यान गुमाउनेमा बैजनाथ-८ का ५० वर्षीय उदयराम चौधरी, ४१ …

Read more

मनिषा कोइराला स्टारर नेटफिल्क्स सिरिज ‘हीरामण्डी’को ट्रेलर सार्वजनिक

मनिषा कोइराला स्टारर नेटफिल्क्स सिरिज ‘हीरामण्डी’को ट्रेलर सार्वजनिक

काठमाडौं । सञ्जयलीला भन्सालीको बहुप्रतिक्षित श्रृंखला ‘हीरामण्डी : द डायमण्ड बजार’ को ट्रेलर सार्वजनिक भएको छ । पाकिस्तानको शाही इलाका हिरामण्डीमा आधारित यो श्रृंखलामा प्रेम, शक्ति र स्वतन्त्रताको लडाइ देखाइएको छ । यो श्रृंखलाले लाहोरको शाही छिमेकी हीरामण्डीका यौनकर्मीको जीवनलाई चित्रण गर्छ । यसले देशको स्वतन्त्रताको समयमा यौनकर्मी महिलाको जीवनशैली …

Read more