काठमाडौँमा वायु प्रदूषणको तह खतरामै

काठमाडौँमा वायु प्रदूषणको तह खतरामै

काठमाडौँलाई उछिन्दै भारतको दिल्ली विश्वकै सबैभन्दा बढी प्रदूषित सहर बनेको छ। एक्यू एयरका अनुसार काठमाडौँमा वायु प्रदूषणको तह खतरामै रहेपनि हाल दिल्ली सबैभन्दा धेरै प्रदूषित सहर बनेको हो। एक्यू एयरका अनुसार अहिले बिहान १० बजे भारतको राजधानी दिल्लीको वायु गुणस्तर सूचकाङ्क २४८ मापन गरिएको छ। जबकी काठमाडौँको वायु गुणस्तर सूचकाङ्क …

Read more

जापानी श्रमबजार : अवसरको सदुपयोग किन हुन सकेन ?

जापानी श्रमबजार : अवसरको सदुपयोग किन हुन सकेन ?

नेपालबाट वैदेशिक रोजगारमा जानेहरूको संख्या वार्षिक रूपमा बढ्दै गएको तथ्यांकहरूले देखाएको छ । चालु आर्थिक वर्षमा मात्र करिब १० लाखभन्दा बढी नेपाली युवाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएको पाइन्छ । विद्यार्थी तथा पारिवारिक भिसामा विदेश जानेको संख्या पनि उत्तिकै पाइन्छ । पछिल्लो समयमा विकसित मुलुकहरूमा आएको जनसंख्यामा तीव्र गिरावटसँगै …

Read more

प्रभु बैंक लिमिटेड र क्लियरिङ हाउसबीच सम्झौता

प्रभु बैंक लिमिटेड र क्लियरिङ हाउसबीच सम्झौता

प्रभु बैंक र नेपाल क्लियरिङ हाउसबीच नेपाल र भारतबीचको अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरण गर्ने सम्बन्धमा सम्झौता भएको छ। बैंकका प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त र क्लियरिङ हाउसका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले सम्झौतामा हस्ताक्षर गरेका छन्। सम्झौताबमोजिम अन्तर्देशीय कारोबार ‘क्रसबोर्डर भुक्तानी सेवा’ सुरु भएपछि नेपालमा रहेका भारतीय नागरिकले …

Read more

स्क्रिप्ट ‘स्टार’ बन्न सुरु भएको वर्ष

स्क्रिप्ट ‘स्टार’ बन्न सुरु भएको वर्ष

प्रायः ठट्यौली पाराको भाषण रुचाउने नीर शाह यति क्रोधित, मुखर र प्रष्ट कहिल्यै सुनिएनन् । जति उनी चैत पहिलो साता काठमाडौंमा आयोजित निफ फिल्म फेस्टिभलमा सुनिए । भन्दै थिए– ‘हरेक साल असफल हुने ९५ फिल्मका कारणले गर्दा चलचित्रकर्म यहाँसम्म आइपुगेको होइन । हरेक साल सफलताको श्रेणी चढेका पाँच फिल्मले गर्दा …

Read more

संसदीय संवाद

संसदीय संवाद

सहकारी ठगी प्रकरण छानबिन गर्न संसदीय समिति बनाउने माग राख्दै आएको नेपाली कांग्रेसले लगातार प्रतिनिधि सभा अवरुद्ध गर्दै आएको छ। समग्रमा सहकारी ठगीको मुद्दा आजको दिनमा निकै संवेदनशील छ। गाउँगाउँमा सर्वसाधारणले कुखुरा र बाख्राका पाठा बेचेर जमाएको सानोतिनो बचत रकम डुबेको छ। उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने पनि जोडिएका …

Read more

मानव बेचबिखनको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

मानव बेचबिखनको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

२८ चैत, काठमाडौं । मानव बेचबिखनको आरोपमा गाउँपालिकाका अध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा रसुवाको नौकुण्ड गाउँपालिका-१ का ५२ वर्षीय नुर्वु घले भन्ने नुर्बु स्याङबो घले रहेका छन् । उनलाई मानव बेचविखन ब्‍यूरोको टोलीले बुधबार बबरमहलबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद …

Read more

नेपालको आईटी सपना : साढे ६ खर्बको निर्यात

नेपालको आईटी सपना : साढे ६ खर्बको निर्यात

२८ चैत, काठमाडौं । मुलुकको एउटा यस्तो क्षेत्र, जसले २ खर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्छ र १ लाखभन्दा बढी जनशक्तिलाई प्रत्यक्ष रोजगारी दिएको छ । तर, राज्यको सहयोग विना नै आफ्नै खुट्टामा उभिइरहेको यो क्षेत्र अब दौडने तयारीमा छ । यो क्षेत्र हो– सूचना प्रविधि (आईटी) । यस क्षेत्रको अग्रणी कम्पनी …

Read more

६ वर्षअघि देउवाले बुझ्न आनाकानी गरेको यो प्रतिवेदन (पूर्णपाठसहित)

६ वर्षअघि देउवाले बुझ्न आनाकानी गरेको यो प्रतिवेदन (पूर्णपाठसहित)

२८ चैत, काठमाडौं । ६ वर्षअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन बुझाउन बालुवाटार पुगेका जाँचबुझ आयोग अध्यक्ष गौरीबहादुर कार्कीलाई यो कुनै दिन सार्वजनिक होला भनी विश्वास समेत हुन छाडेको थियो । ०७४ माघको बिहानमा प्रधानमन्त्री देउवाले आफ्नो टोलीसँग त्यस बेला देखाएको रवैयासँग कार्की दिग्दार थिए । …

Read more

छिमेकीबीच जग्गाबारे विवाद हुँदा तरबार प्रहार, दुई घाइते

छिमेकीबीच जग्गाबारे विवाद हुँदा तरबार प्रहार, दुई घाइते

विराटनगर महानगरपालिका–१४ जतुवा (रेल्वे पूर्व) स्थित मकैबारीमा लुकेर बसेको समूहले गरेको तरबार प्रहारबाट दुई जना घाइते भएका छन्। विराटनगर–१४ का ४० वर्षीय शन्तलाल यादव र ३७ वर्षीय प्रकाशकुमार यादवलाई सोही ठाउँका ४० वर्षीय खुलेश्वर यादवसहितको समूहले आक्रमण गरेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए। उनका अनुसार खुलेश्वरसहित ५/७ …

Read more

संसद् ‘फेस’ गर्न तयार छौं : मन्त्री राई

संसद् ‘फेस’ गर्न तयार छौं : मन्त्री राई

कोशी प्रदेश सरकारका प्रवक्ता शमशेर राईले सरकार संसद्को सामना गर्न तयार रहेको बताएका छन्। आज विराटनगरमा प्रदेश सरकारले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री राईले यस्तो बताएका हुन्। सरकारले संविधानको अक्षरश: पालना गर्ने उनले स्पष्ट पारे। अहिले आह्वान गरिएको प्रदेशसभाको बैठकलाई सरकारले सहज रुपमा ‘फेस’ गर्ने उनको भनाइ थियो। राईले भने …

Read more