पुर्खाको गाथा जोडिएको ‘माङ्गेन्ना’ र ‘माङ्गेन्ना यक’

पुर्खाको गाथा जोडिएको ‘माङ्गेन्ना’ र ‘माङ्गेन्ना यक’

News Summary Generated by OK AI. Editorially reviewed. याक्थुङ लिम्बू समुदायको प्रतिष्ठा र आत्मबल बढाउन वर्षमा एक वा तीन वर्षमा एक पटक माङ्गेन्ना संस्कार गर्ने परम्परा छ । लिम्बू समुदायमा हालसम्म ३१५ थरहरू पहिचान भए पनि पुर्खाको इतिहास र उद्गम थलो जोडिएको माङ्गेन्ना यक ७६ वटा मात्र छन् । एउटै …

Read more

पाहुना पर्याप्त भित्रिए, तर व्यवस्थापन फितलो

पाहुना पर्याप्त भित्रिए, तर व्यवस्थापन फितलो

पर्यटन व्यावसायीका अनुसार अहिले पोखरामा साना र ठूला गरेर दिनमा एकसय भन्दा बढी गाडीमा भारतीय पाहुना भित्रिने गरेका छन्। पर्याप्त मात्रामा भारतीय पाहुना भित्रिएका कारण होटलको अकुपेन्सी पनि बढेको छ। व्यावसायीका अनुसार अहिले पोखराका होटलको अकुपेन्सी कम्तिमा ६० प्रतिशत छ।   भारतीय पाहुना नभित्रिएको भए यो बेला पोखराका होटलको अकुपेन्सी …

Read more

बेवास्तामा मिनी संसद्, सक्रिय नहुँदै ‘कोरम’ समस्या

बेवास्तामा मिनी संसद्, सक्रिय नहुँदै ‘कोरम’ समस्या

२२ जेठ, काठमाडौं । बिहीबारका लागि तय भएको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक बस्न सकेन । यसको एउटै मात्र कारण छैन । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू पार्टीको महाधिवेशनमा केन्द्रित छन् । नेपाली कांग्रेस र नेकपा एमालेले संसदीय समितिको बैठक बहिष्कार गर्ने नीति लिएका छन् । परिणाममा संसदीय समिति कोरमकै …

Read more

समृद्ध नेपालका लागि पर्यटनमा नयाँ सोच

समृद्ध नेपालका लागि पर्यटनमा नयाँ सोच

सन् १९३३ मा बेलायती लेखक जेम्स हिल्टनले ‘लस्ट होराइजन’ नामक उपन्यास लेखे। त्यस उपन्यासमा हिमालयको काखमा रहेको शान्त, आध्यात्मिक र आनन्दमय भूमि ‘सांग्रिला’को कल्पना गरिएको थियो। धेरै विदेशी पाठकले त्यो कल्पनाको भूमि कतै हिमालय क्षेत्रमै हुनुपर्छ भन्ने ठाने र पछि संसारले त्यो छविलाई नेपालसँग जोड्न थाल्यो। सन् १९५० पछि नेपाल …

Read more

लगानी भित्र्याउन नेपालले भियतनाम र रुवान्डाबाट के सिक्ने ?

लगानी भित्र्याउन नेपालले भियतनाम र रुवान्डाबाट के सिक्ने ?

News Summary Generated by OK AI. Editorially reviewed. नेपालमा नीतिगत अस्थिरता र कमजोर कार्यान्वयन क्षमताका कारण लगानीको वातावरण अपेक्षित रूपमा प्रतिस्पर्धी बन्न सकेको छैन । देशमा हरित ऊर्जा, डिजिटल अर्थतन्त्र, डेटा सेन्टर र चौथो औद्योगिक क्रान्तिका क्षेत्रमा नयाँ रणनीतिक सम्भावनाहरू रहेका छन् । आर्थिक रूपान्तरणका लागि नीतिगत स्थायित्व, प्रशासनिक सुधार …

Read more

कुटा बिचको समुद्री छालमा सगरमाथाको छवि

कुटा बिचको समुद्री छालमा सगरमाथाको छवि

News Summary Generated by OK AI. Editorially reviewed. नेपालबाट रमा अधिकारीसहितको टोली २४ देखि २७ अप्रिलसम्म इन्डोनेसियाको बालीमा सञ्चालित चारदिने डिजिटल प्रविधिसम्बन्धी तालिममा सहभागी भयो । कलात्मक मूर्ति र हिन्दु सांस्कृतिक आस्थाका कारण इन्डोनेसियाको बाली र नेपालको काठमाडौंबीच निकै आत्मीय सम्बन्ध रहेको छ । बालीको अर्थतन्त्र ८० प्रतिशत पर्यटनमा आधारित …

Read more

‘आगामी बजेट’ स्वागत गर्न मन थियो, तर त्यस्तो पाइएन : अध्यक्ष गौतम : RajdhaniDaily.com

‘आगामी बजेट’ स्वागत गर्न मन थियो, तर त्यस्तो पाइएन : अध्यक्ष गौतम : RajdhaniDaily.com

विराटनगर बहुमुखी क्याम्पसबाट स्नातक र कीर्तिपुरस्थित त्रिभुवन युनिभर्सिटीबाट स्नातकोत्तर गरेका वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद गौतम संखुवासभा जिल्ला चैनपुरमा २०१३ सालमा जन्मिएका हुन् । वीरगन्जलाई कर्मथलो बनाई स्थायी बसोबास गर्दै आएका उनी २०५२ सालमा वीरगन्ज चिनी कारखानाको अध्यक्ष समेत भएका थिए । त्यो ठूलो पदमा उनी एकै पटक …

Read more

आत्मालापको सारथी ‘हजुरआमा’

आत्मालापको सारथी ‘हजुरआमा’

कथाकार लक्ष्मी शर्माको पहिलो र नविनतम् कृति हो कथासङ्ग्रह ‘हजुरआमा’। २०२२ सालमा भरतपुर चितवनमा जन्मिनुभएकी लक्ष्मी शर्माको हाल मुकाम बुढानीलकण्ठ, काठाडौँमा रहेको छ। चालिस पचासको दशकदेखि नै मधुपर्क, समकालीन साहित्य, मिर्मिरे, दायित्व, मनोभाव, समष्टि जस्ता राष्ट्रियस्तरका पत्रिकामा कथा प्रकाशन गराइसक्नुभएकी स्रष्टा हुनुहुन्छ लक्ष्मी। भुँडीपुराण प्रकाशनले २०८२ सालको चैत्रमा प्रकाशन गरेको …

Read more

अन्तिम स्क्रिन

अन्तिम स्क्रिन

झिलिमिली बत्तीले कहिल्यै नसुत्ने सहर। जहाँ रातको शान्ति अब मोबाइलको नोटिफिकेसनले तोडिरहेको हुन्छ। जहाँ एउटै घरभित्र चारजना सँगै बस्छन् तर चारै जनाको संसार फरक हुन्छ। आज मानिसहरू घरमा छन् तर सम्बन्धमा छैनन्। आमाबुबा सँगै छन् तर छोराछोरी उनीहरूसँग छैनन् किनकि अहिले मोबाइलले समय मात्र होइन– मानिसको भावना, सम्बन्ध र आत्मा …

Read more

ऐन लत्याएर श्रम सहचारी नियुक्ति परराष्ट्रमा

ऐन लत्याएर श्रम सहचारी नियुक्ति परराष्ट्रमा

News Summary Generated by OK AI. Editorially reviewed. सरकारले नयाँ कार्य विभाजन नियमावलीमार्फत श्रम सहचारीलाई श्रम मन्त्रालयबाट हटाएर परराष्ट्र मन्त्रालय मातहत लगेको छ । वैदेशिक रोजगार ऐन २०६४ विपरीत नियमावलीमार्फत श्रम सहचारीको संरचना परिवर्तन गरिएको भन्दै श्रम विज्ञहरूले विरोध गरेका छन् । श्रम सहचारी परराष्ट्र मन्त्रालय मातहत परेपछि परराष्ट्र मन्त्रालयले …

Read more