घन्टीको धुनमा कांग्रेसको नृत्य

घन्टीको धुनमा कांग्रेसको नृत्य

विशेष महाधिवेशनको उद्घाटन सम्बोधनमा ‘बीपी र गणेशमानको रगत मेरो शरीरमा नहोला, तर बीपी र गणेशमानले बोकेको विचार ममा छ’ भन्ने सभापति गगन थापाले के अहिले व्यावहारिक रूपमै बीपीको विचार बोकेका छन् त ? दायाँतिर विनोद चौधरी र बायाँतिर उमेश श्रेष्ठलाई काखी च्यापेर हिँडेका गगनले नेपाली कांग्रेसभित्र समाजवादी चिन्तनको बहस चलाउन चाहनेहरूलाई गरिरहेको उपेक्षाबाट स्पष्ट हुन्छ, उनको …

Read more

आफ्नै दराजमा थन्किएका कपडाबाट सुरु भएको ‘थ्रिफ्ट सप’

आफ्नै दराजमा थन्किएका कपडाबाट सुरु भएको ‘थ्रिफ्ट सप’

News Summary Generated by OK AI. Editorially reviewed. २१ वर्षीया उद्यमी कुसुम रेग्मीले काठमाडौंमा \’थ्रिफ्ट बाइ कुस\’ नामक लोकप्रिय सेकेन्ड ह्यान्ड कपडा स्टोर सञ्चालन गरेकी छन्। तपाईंको दराजमा कति लुगाफाटो छन् ? महिलाको हकमा भने यसको जवाफ निकै रोचक हुनसक्छ । किनभने उनीहरूको दराज लुगाफाटोले भरिएकै हुन्छ । त्यसमध्ये कति …

Read more

आल्मुनियम र यूपीभीसीसँग किन हारिरहेछ सालको काठ ? 

आल्मुनियम र यूपीभीसीसँग किन हारिरहेछ सालको काठ ? 

News Summary Generated by OK AI. Editorially reviewed. नेपालमा वार्षिक ६ करोड ३२ लाख घनफिट काठ उत्पादनको क्षमता भए पनि आधा मात्र उत्पादन हुँदा २० अर्ब रुपैयाँ राजस्व गुमेको छ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत वन क्षेत्रलाई हरित औद्योगिकीकरण, रोजगारी सिर्जना र आयात प्रतिस्थापनको आधार बनाउने घोषणा …

Read more

इप्पान भेलाको निष्कर्ष : साधारणसभाबाट विधान पारित गरेर मात्रै निर्वाचन गर्ने

इप्पान भेलाको निष्कर्ष : साधारणसभाबाट विधान पारित गरेर मात्रै निर्वाचन गर्ने

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)मा आबद्ध ऊर्जा व्यवसायीहरूले साधारणसभाबाट विधान संशोधन गरेर मात्रै निर्वाचन गर्नुपर्ने निष्कर्ष निकालेका छन्। काठमाडौंमा आयोजित इप्पानको एक भेलामा उपस्थित सदस्यहरूले यस्तो निष्कर्ष निकालेका हुन्। भेलामा प्रस्तुतीकरण गर्दै इप्पानका उपमहासचि प्रकाश दुलालले अहिले करिब ४३ सय मेगावाट जडित क्षमतामा ३६६२ मेगावाट अर्थात् ८५ प्रतिशत निजी …

Read more

हुआङशान र ताइपिङ तालको छेउछाउ

हुआङशान र ताइपिङ तालको छेउछाउ

News Summary Generated by OK AI. Editorially reviewed. पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य चीनको साङ्घाईमा आयोजित ‘ग्लोबल मेयर्स समिट’ मा सहभागी हुनुभएको छ । चीनको हुआङशानमा रहेको स्वचालित नोङ्फु स्प्रिङ उद्योगले रोबोटिक प्रविधि प्रयोग गरी दैनिक ९० हजार मेट्रिक टन पेय पदार्थ उत्पादन गर्छ । युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत …

Read more

भारतीय सत्ताविरुद्ध सञ्जालबाट सडकमा पुगेका ‘कक्रोच’

भारतीय सत्ताविरुद्ध सञ्जालबाट सडकमा पुगेका ‘कक्रोच’

News Summary Generated by OK AI. Editorially reviewed. बेरोजगार युवालाई ‘कक्रोच’ भनिएपछि सुरु भएको कक्रोच जनता पार्टीले भारतको शिक्षा प्रणालीमा सुधारको माग गर्दै नयाँ दिल्लीमा प्रदर्शन गरेको छ। अमेरिकाबाट फर्किएका संस्थापक अभिजित दीपकेको नेतृत्वमा नयाँ दिल्लीको जन्तरमन्तरमा भएको आन्दोलनमा हजारौं विद्यार्थी र युवाहरू सहभागी भएका छन्। प्रश्नपत्र चुहावटविरुद्धको सो प्रदर्शनलाई …

Read more

‘म हरेक नेताहरूलाई चाप्लुसी गर्नेहरू चिन्ने गुण दिन्थें’

‘म हरेक नेताहरूलाई चाप्लुसी गर्नेहरू चिन्ने गुण दिन्थें’

News Summary Generated by OK AI. Editorially reviewed. विराटनगरका कन्टेन्ट क्रिएटर सरोज कार्की ‘प्रोजेक्ट कुरा’ युट्युब च्यानलमार्फत सामाजिक, राजनीतिक तथा आर्थिक विषयमा भिडियो बनाउँछन् । कार्कीले प्रकृति संरक्षणमा जोड दिँदै हाल बस्तीहरूबाट लोप हुँदै गइरहेका जुनकिरीका विषयमा स्थलगत रिपोर्टसहितको सामग्री तयार पारिरहेका छन् । उनले नेपाली चलचित्रले आन्तरिक कथाहरू विश्वभर …

Read more

४० दिनदेखि टेन्टमुनिको बास, गर्मी बढेसँगै थपिँदै समस्या

४० दिनदेखि टेन्टमुनिको बास, गर्मी बढेसँगै थपिँदै समस्या

News Summary Generated by OK AI. Editorially reviewed. कीर्तिपुर होल्डिङ सेन्टरमा रहेका सुकुमवासीहरूले सरकारले दिने राहत रकमका लागि बैंक खाता खोल्न अस्वीकार गरेका छन् । बस्ती विस्थापित भएको ४० दिन बित्दा पनि सरकारले दीर्घकालीन व्यवस्थापन नगरेको भन्दै पीडितहरूले आक्रोश व्यक्त गरेका छन् । २२ जेठ, काठमाडौं । कीर्तिपुरको राधास्वामी सत्संग …

Read more

पोखरा बसपार्क : कोही टहरा छाड्दै, कोही अदालत गुहार्दै

पोखरा बसपार्क : कोही टहरा छाड्दै, कोही अदालत गुहार्दै

News Summary Generated by OK AI. Editorially reviewed. उच्च अदालत पोखराले बसपार्कका संरचना तत्काल नभत्काउन अल्पकालीन आदेश जारी गर्दै २६ जेठमा दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । पोखरा महानगरपालिकाले बसपार्क क्षेत्र खाली गर्ने तयारी गरेपछि स्थानीयले आफैं टहरा खाली गर्न थालेका छन् । महानगरले बसपार्कको जग्गा छानबिन गर्न पूर्वन्यायाधीश …

Read more

असरल्ल हेटौंडा : न हट्यो संरचना, न बाँच्यो भावना : RajdhaniDaily.com

असरल्ल हेटौंडा : न हट्यो संरचना, न बाँच्यो भावना : RajdhaniDaily.com

मकवानपुर । एसियन हाइवेको मापदण्ड अनुसार सडक संंरचनाको विकास गर्ने लक्ष्यका साथ ७ महिना अघि एकैदिन भत्काएर छाडिएको संरचनाको कारण हेटौंडा खबर खण्डहर बनेको छ । न त सरकारले भनेजस्तो अवैध संरचना हटाएर हेटौंडालाई आधुनिक शहर बनाउने काम अघि बढ्यो न त स्थानीयको भावनामाथि सद्भाव राखियो । देख्नेले देखिरहेका छन् …

Read more