फेरियो वैदेशिक रोजगार विभागको मुहार, घटेन श्रमिकका पीडा (भिडियो)

फेरियो वैदेशिक रोजगार विभागको मुहार, घटेन श्रमिकका पीडा (भिडियो)

News Summary Generated by OK AI. Editorially reviewed. वैदेशिक रोजगार विभागमा बिचौलिया र भीडभाड कम भए पनि वैदेशिक रोजगारीका नाममा ठगिने श्रमिकहरूको पीडा र न्यायका लागि दौडधुप कायमै छ । विभागमा दैनिक ४० देखि ५० वटासम्म ठगीका जाहेरी पर्ने गरेका छन् भने पछिल्लो समय संस्थागतभन्दा व्यक्तिगत ठगी बढेको पाइएको छ …

Read more

फुकेन संसद्को गाँठोः प्रधानमन्त्रीले जवाफ नदिइ संसद् खुलाउने रास्वपाको प्रस्ताव ठाडै अस्विकार

फुकेन संसद्को गाँठोः प्रधानमन्त्रीले जवाफ नदिइ संसद् खुलाउने रास्वपाको प्रस्ताव ठाडै अस्विकार

प्रधानमन्त्री बालेन्द्र शाहको नेपाल-भारत सीमासम्बन्धी दिएका अभिव्यक्ति विवादमा परेका कारण संसद्मा जारी गतिरोध अन्त्य गर्न सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार आह्वान गरेको सर्वदलीय बैठक बिना निष्कर्ष टुङ्गिएको छ। विभिन्न दलका नेताहरूबिच सहमति नजुट्दा सोमबारै बसेको प्रतिनिधिसभाको बैठकमा समेत विपक्षी दलहरूले अवरोध कायम राखेका छन्। पाँच दिने भारत …

Read more

संसद्लाई सत्ताको चोट, प्रतिपक्षको नुनचुक

संसद्लाई सत्ताको चोट, प्रतिपक्षको नुनचुक

News Summary Generated by OK AI. Editorially reviewed. प्रधानमन्त्री बालेन्द्र शाहले सीमा क्षेत्रबारे दिएको विवादास्पद अभिव्यक्तिका कारण कूटनीतिक र राजनीतिक क्षेत्रमा बहस सुरु भएको छ । प्रतिपक्षको निरन्तर संसद् अवरोधका कारण बैठकहरू स्थगित हुँदा लोकतान्त्रिक संस्थाप्रतिको जनविश्वास कमजोर बन्दै गएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा करका दर …

Read more

पोखरा बसपार्कका ‘हुकुमबासी’ सटरमा महानगरको नजर, सुकुमबासीलाई व्यवस्थापछि मात्रै हटाइने

पोखरा बसपार्कका ‘हुकुमबासी’ सटरमा महानगरको नजर, सुकुमबासीलाई व्यवस्थापछि मात्रै हटाइने

पोखरा बसपार्कका सुकुमबासी बस्ती हटाउन पोखरा महानगरपालिकाले ताकेता गरेको धेरै भयो। पहिलो पटक ३५ दिने सूचना निकालेको महानगरले दोस्रो र तेस्रो पटक १५/१५ दिने सूचना निकालिसकेको छ। यसबिचमा महानगरले अन्तिम पटक ७२ घण्टे सूचना निकालेर घर खाली गर्न भनेको थियो। त्यो अवधी सकिएको पनि १६ दिन बितिसकेको छ। यसबिचमा महानगरले …

Read more

जब कल्पनाको संसारमा रमाउने लत लाग्छ, हुन सक्छ जीवन कष्टकर

जब कल्पनाको संसारमा रमाउने लत लाग्छ, हुन सक्छ जीवन कष्टकर

News Summary Generated by OK AI. Editorially reviewed. कल्पनाको संसारमा लामो समय हराएर वास्तविक जीवनमा बाधा पुग्ने मानसिक अवस्थालाई वैज्ञानिक भाषामा मालेड्याप्टिभ डे–ड्रिमिङ वा खराब दिवास्वप्न भनिन्छ। के तपाईं कहिल्यै कल्पनामा हराउनुभएको छ ? जहाँ सबै कुरा तपाईंले चाहेजस्तै हुन्छ । आफूले कुनै सफलता पाएको कल्पना, कसैसँग प्रेममा परेको कल्पना …

Read more

रेकर्डले भरिएको विश्वकप २०२६ : यस्ता छन् कीर्तिमानहरू

रेकर्डले भरिएको विश्वकप २०२६ : यस्ता छन् कीर्तिमानहरू

२०२६ फिफा विश्वकपले अहिलेसम्मकै सबैभन्दा भव्य प्रतियोगिताको रूपमा रेकर्ड कायम गरिसकेको छ।  विश्वकप सुरु हुनुभन्दा पहिले नै सबैभन्दा धेरै आयोजक राष्ट्र, सबैभन्दा धेरै खेल र सबैभन्दा धेरै पुरस्कार राशिको रेकर्ड कायम गरिसकेको छ। इतिहासमा पहिलो पटक तीन राष्ट्रहरूले १६ शहरहरूमा ( क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिका) प्रतियोगिता आयोजना गर्नेछन्। …

Read more

नेपालको मानवअधिकार मामिला धमाधम अन्तर्राष्ट्रियकरण

नेपालको मानवअधिकार मामिला धमाधम अन्तर्राष्ट्रियकरण

News Summary Generated by OK AI. Editorially reviewed. राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलन सम्बन्धी बुझाएको प्रतिवेदनलाई नेकपा एमालेले पूर्वाग्रह र बदनियतपूर्ण भन्दै निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको छ। सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि नेपाली श्रमिक प्रतिनिधिहरूले यो विषय अन्तर्राष्ट्रिय श्रमिक सम्मेलनमा लैजाने तयारी गरेका छन्। सरकारी विज्ञापन सरकारी …

Read more

मेस्सी र रोनाल्डोको ‘लास्ट डान्स’

मेस्सी र रोनाल्डोको ‘लास्ट डान्स’

मेस्सीले २०२२ मा पाँचौ पटक विश्वकप खेल्दा ट्रफी जितिसकेका छन् । मेस्सीलाई कुनै दबाब छैन । अर्कोतर्फ रोनाल्डो यही विश्वकप ट्रफीको खोजीमा छन् । अहिलेसम्म रोनाल्डोले नजितेकै त्यही एउटा ट्रफी हो । News Summary Generated by OK AI. Editorially reviewed. लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो सन् २०२६ को फिफा विश्वकपमा …

Read more

अवसर, चुनौती र कार्यान्वयन परीक्षा : RajdhaniDaily.com

अवसर, चुनौती र कार्यान्वयन परीक्षा : RajdhaniDaily.com

सरकारले २०८३÷८४ का लागि अनुमानित आयव्ययको विस्तृत विवरणसहित पेस गरेको वार्षिक बजेट आकारका हिसाबले नेपालको इतिहासकै सबैभन्दा ठूलो बजेट हो । बजेटको आकारमात्र नभई यसले राखेका लक्ष्य, प्राथमिकता तथा स्रोत व्यवस्थापनका योजना पनि उत्तिकै महत्वाकांक्षी देखिन्छन् । सरकारले यसलाई आर्थिक सुधार, उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा उच्च आर्थिक वृद्धिको आधारशिला …

Read more

फिफा विश्वकप २०२६ : मैदानभित्र फुटबल, मैदानबाहिर भूराजनीति

फिफा विश्वकप २०२६ : मैदानभित्र फुटबल, मैदानबाहिर भूराजनीति

‘फुटबलले विश्वलाई जोड्छ’ भन्ने फिफाको मूल नारा भए पनि अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुन लागेको विश्वकप २०२६ भूराजनीतिको चपेटामा फस्ने देखिएको छ । News Summary Generated by OK AI. Editorially reviewed. संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्न लागेको २०२६ को फिफा विश्वकपमा अमेरिकाको कठोर आप्रवासन …

Read more