सुक्खा मनसुनमा पनि गम्भीर विपद्को जोखिम

सुक्खा मनसुनमा पनि गम्भीर विपद्को जोखिम

२७ जेठ, काठमाडौं । यस वर्षको मनसुनमा औसतभन्दा कम वर्षा हुने पूर्वानुमान गरिए पनि त्यसले विपद्को जोखिम कम नहुने विज्ञहरुले बताएका छन् । उनीहरूका अनुसार छोटो अवधिमा हुने अत्यधिक वर्षा, बढ्दो तापक्रम र पानीको अभावले यो वर्षको मनसुन अझ खतरनाक बन्न सक्छ । नेपालमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र …

Read more

महिला शक्ति: चीनको विकास मन्त्र

महिला शक्ति: चीनको विकास मन्त्र

‘महिलाको सर्वाङ्गीण विकास मानव सभ्यताको प्रगति, सामाजिक समृद्धि र राष्ट्रिय पुनर्जागरणको महत्त्वपूर्ण आधार हो,’ चिनियाँ राष्ट्रपति सी चिनफिङले व्यक्त गरेको यो विचार केवल एउटा राजनीतिक अभिव्यक्ति होइन, आधुनिक चीनको विकास दर्शनको आधारशिला हो । आज विश्वले चीनलाई तीव्र आर्थिक विकास, अत्याधुनिक पूर्वाधार, उच्च प्रविधि, कृत्रिम बुद्धिमत्ता, हरित ऊर्जा, डिजिटल अर्थतन्त्र …

Read more

ओझेलमा बजेट छलफल, संसदीय क्यालेन्डर प्रभावित

ओझेलमा बजेट छलफल, संसदीय क्यालेन्डर प्रभावित

News Summary Generated by OK AI. Editorially reviewed. प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवाद सम्बन्धी अभिव्यक्तिको विरोधमा प्रतिपक्षी दलहरूले सदन अवरोध गरेपछि सोमबारको प्रतिनिधिसभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ । संसद्को गतिरोध अन्त गर्न सिंहदरवारमा बसेको सर्वदलीय बैठकमा सहमति जुट्न नसक्दा प्रतिनिधिसभाको बैठक सञ्चालन गर्ने प्रयास असफल भएको छ …

Read more

कक्रोच जनता पार्टी बन्नुअघि के गर्दैथिए दीपके ?

कक्रोच जनता पार्टी बन्नुअघि के गर्दैथिए दीपके ?

News Summary Generated by OK AI. Editorially reviewed. कक्रोच जनता पार्टीका संस्थापक अभिजित दीपकेले भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै देशव्यापी प्रदर्शन गर्ने चेतावनी दिएका छन् । भारतीय सर्वोच्च अदालतका न्यायाधीश सूर्यकान्तको टिप्पणीपछि सामाजिक सञ्जालमा शुरू भएको व्यङ्ग्यात्मक अभियानबाट यस पार्टीको उदय भएको हो । रोजगारी र शिक्षाको मुद्दा …

Read more

सभामुखको ट्र्याक बाहिर गएका संसद्का दुई दृश्य

सभामुखको ट्र्याक बाहिर गएका संसद्का दुई दृश्य

News Summary Generated by OK AI. Editorially reviewed. प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सचेतक निश्कल राईको आह्वानमा विपक्षी सांसदहरूले ५ मिनेट मौन धारण गरेर विरोध जनाएका छन् । गत जेठ १७ गतेको बैठकमा प्रधानमन्त्री बालेनसँगको प्रश्नोत्तरका क्रममा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावलीको गलत व्याख्या गरेका थिए । श्रम संस्कृति पार्टीका अध्यक्ष …

Read more

पति-पत्नी सम्बन्ध किन पुग्छ ह’त्यासम्म ?

पति-पत्नी सम्बन्ध किन पुग्छ ह’त्यासम्म ?

काठमाडौं बालाजु तारकेश्वरका ४२ वर्षीय कुमार थापाले गत शुक्रबार ४२ वर्षीया पत्नी ईश्वरी भुजेलको हत्या गरे। आपसी सम्बन्ध बिग्रिएपछि उनले पत्नीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको नेपाल प्रहरीले जनाएको छ। उनीहरू सम्बन्धबिच्छेदको अन्तिम चरणमा थिए। नेपाली सेनामा कार्यरत भुजेललाई कार्यालयमा आयोजित रात्रिभोजमा सहभागी भएर घर जाँदै गरेको अवस्थामा थापाले चक्कु …

Read more

अर्थतन्त्रका बाह्य सूचक मजबुत

अर्थतन्त्रका बाह्य सूचक मजबुत

मुलुकको आन्तरिक अर्थतन्त्र दबाबमा भए पनि बाह्य सूचक भने निकै मजबुत हुँदै गएका छन्। विप्रेषण (रेमिटेन्स) आप्रवाह ह्वात्तै बढेको छ। चालु खाता, शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चिति तथा वैदेशिक लगानीका सूचकहरूमा देखिएको सुधारले नेपालको अर्थतन्त्र क्रमशः सन्तुलित बन्दै गएको संकेत गरेको छ। यद्यपि दीर्घकालीन आर्थिक स्थायित्वका लागि उत्पादन, निर्यात र …

Read more

एकातिर नागरिक एपलाई ‘सुपर एप’ बनाउने सपना, अर्कोतिर विभागैपिच्छे सफ्टवेयर

एकातिर नागरिक एपलाई ‘सुपर एप’ बनाउने सपना, अर्कोतिर विभागैपिच्छे सफ्टवेयर

नापी विभागले गत बिहीबार मात्र ‘मेरो कित्ता’ नामको मोबाइल एप सार्वजनिक गर्यो । जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने भन्दै भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको उपस्थितिमा एप सार्वजनिक गरियो । नापी विभागका अनुसार एप एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध छ । प्ले …

Read more

अधिकारको १८ वर्ष र कर्तव्यको कडी

अधिकारको १८ वर्ष र कर्तव्यको कडी

News Summary Generated by OK AI. Editorially reviewed. मुलुकी देवानी संहिता, २०७४ अनुसार १८ वर्ष नपुग्दासम्म नाबालकको हेरचाह, संरक्षण र शिक्षादीक्षाको पहिलो कर्तव्य मातापिताकै तोकिएको छ। सन्तान प्राप्तिको चाहना र सपना पूरा नभएसम्म हरेक दम्पतीको जीवन एउटा अनौठो शून्यता र छटपटीमा गुज्रिरहेको हुन्छ । सन्तान सुखका लागि अस्पतालका कोठाहरू र …

Read more

कालापानी-सुस्ता समस्या प्राविधिक तहबाट समाधान हुन सकेन, राजनीतिक तहबाट गरिनुपर्छ

कालापानी-सुस्ता समस्या प्राविधिक तहबाट समाधान हुन सकेन, राजनीतिक तहबाट गरिनुपर्छ

News Summary Generated by OK AI. Editorially reviewed. रास्वपा सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणले दुई देशबीचको आर्थिक साझेदारी र विकास कूटनीतिलाई नयाँ प्राथमिकता दिएको छ । नेपाल र भारतबीचको सीमा विवाद समाधानका लागि परराष्ट्र सचिवस्तरीय संयन्त्रमार्फत तत्काल वार्ता थाल्नुपर्ने पूर्वराजदूत रणजीत रायको सुझाव छ । ईपीजी …

Read more