शकिरा : ‘वाका वाका’ देखि ‘दाइ-दाइ’ सम्म

शकिरा : ‘वाका वाका’ देखि ‘दाइ-दाइ’ सम्म

शकिराले जसरी ‘वाका वाका’ मा अफ्रिकी तत्त्वहरू समाहित गर्दा अफ्रिकी कलाकारसँगको साझेदारीको माग उठेको थियो, यसपटक फिफाले त्यसतर्फ ध्यानाकर्षण गरेको देखिन्छ । बर्ना बोयलाई सहकलाकारका रूपमा समाहित गर्नु एउटा सचेत र रणनीतिक निर्णय देखिन्छ । २७ जेठ, काठमाडौं । फुटबलको महाकुम्भ फेरि आउँदैछ । जुन ११ देखि मेक्सिकोको एस्टाडियो आज्टेकामा …

Read more

सगरमाथाको भविष्यप्रति आरोही चिन्तित

सगरमाथाको भविष्यप्रति आरोही चिन्तित

विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर वरपरको हिउँ र हिमनदी तीव्र गतिमा पग्लिरहेका देख्दा प्रसिद्ध आरोही फुर्वा तेन्जिङ शेर्पाका आँखा चिसिने गर्छन्। स्वदेशी तथा विदेशी आरोहीलाई सगरमाथाको शिखरमा पुर्‍याउँदै नाम र दाम कमाउने उनलाई यही गतिमा सगरमाथालगायत हिमालमा हिउँको तह घट्दै जाने हो भने भावी पुस्ताले हिमाल देख्नै नपाउने हो …

Read more

‘हामीले वैध र अवैध सम्पत्ति छुट्याउँछौं, प्रतिवेदनका आधारमा अरूले अनुसन्धान गर्न सक्छन्’

‘हामीले वैध र अवैध सम्पत्ति छुट्याउँछौं, प्रतिवेदनका आधारमा अरूले अनुसन्धान गर्न सक्छन्’

सरकारले २०४८ सालयता सार्वजनिक पदमा बसेकाहरुको सम्पत्ति जाँचबुझ गर्न न्यायिक आयोग गठन गरेको करिव दुई महिना पुग्यो । २०६३ सालयता सार्वजनिक पदमा बसेकाहरुलाई सम्पत्ति विवरण बुझाउन एक महिनाको समयसीमा दिएको आयोगले बुधबार मात्रै एक महिना अवधि थप गरेको छ । आयोगले यो अवधिमा मात्रै करिब ३५ सय भौतिक सम्पत्ति विवरण …

Read more

‘नेपाल-स्विट्जरल्याण्ड सम्बन्ध नवप्रवर्तनको नयाँ युगमा प्रवेश गर्दैछ’

‘नेपाल-स्विट्जरल्याण्ड सम्बन्ध नवप्रवर्तनको नयाँ युगमा प्रवेश गर्दैछ’

सात दशकभन्दा लामो इतिहास बोकेको नेपाल-स्विट्जरल्याण्ड सम्बन्ध अहिले नवप्रवर्तन र आर्थिक साझेदारीको गहिरो चरणमा प्रवेश गरिरहेको छ। सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि स्विट्जरल्याण्डले नेपालको ग्रामीण पूर्वाधार, प्राविधिक शिक्षा, झोलुङ्गे पुल निर्माण, दिगो कृषि, पर्यटन, संघीयता तथा सुशासन सुधारमा महत्वपूर्ण योगदान पुर्‍याएकको छ। पछिल्ला वर्षहरूमा यो सहकार्य व्यापार, लगानी, …

Read more

ऊर्जाबाट समृद्ध राष्ट्र : नेपालको नयाँ आर्थिक पहिचान

ऊर्जाबाट समृद्ध राष्ट्र : नेपालको नयाँ आर्थिक पहिचान

नेपाल लामो समयसम्म सम्भावनाको देशका रूपमा चिनियो। हिमाल छ, पानी छ, युवा जनशक्ति छ, प्राकृतिक स्रोत छ, सांस्कृतिक विविधता छ, भौगोलिक सुन्दरता छ—यी सबै कुरा हामीले धेरै वर्षदेखि सुन्दै आएका छौँ। तर सम्भावना आफैँमा समृद्धि होइन। सम्भावनालाई योजना, व्यवस्थापन, लगानी, बजार र जनसहभागितासँग जोड्न सके मात्र त्यसले परिणाम दिन्छ। आज …

Read more

फिफा विश्वकप २०२६ : यी ७ खेलाडी जसको खेल छुटाउनै हुँदैन

फिफा विश्वकप २०२६ : यी ७ खेलाडी जसको खेल छुटाउनै हुँदैन

फिफा विश्वकप २०२६ मा केही त्यस्ता खेलाडीहरू पनि छन् जसको खेल छुटाउनै नहुने खालको हुन्छ । किनभने ती खेलाडी स्टार हुन् । २७ जेठ, काठमाडौं । मैदान तयार, खेलाडी तयार, आयोजक तयार, समर्थक तयार । अब पालो मैदानमा खेलाडीको खेल हेर्ने । विश्व फुटबलका उत्कृष्ट खेलाडीहरूको खेल हेर्ने बेला आइसकेको …

Read more

नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ? : RajdhaniDaily.com

नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ? : RajdhaniDaily.com

ब्रेक्सिट जनमतसंग्रहको सफलतापछि धेरैले नाइजेल फराजको राजनीतिक भूमिका समाप्त भएको ठानेका थिए । वास्तवमा, सन् २०१६ मा बेलायतले युरोपेली संघ छोड्ने पक्षमा मतदान गरेपछि फराजले आफ्नो जीवनको सबैभन्दा ठूलो राजनीतिक लक्ष्य हासिल गरिसकेका थिए । यूकेआईपीको स्थापना नै बेलायतलाई युरोपेली संघबाट बाहिर निकाल्ने उद्देश्यले भएको थियो र त्यो उद्देश्य पूरा …

Read more

गण्डकीमा रास्वपा : अधिकांश जिल्लामा रोचक प्रतिस्पर्धा, बागलुङ विवादित

गण्डकीमा रास्वपा : अधिकांश जिल्लामा रोचक प्रतिस्पर्धा, बागलुङ विवादित

२७ जेठ, पोखरा । गण्डकी प्रदेशका ११ जिल्लामध्ये ९ वटा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला अधिवेशन भएको छ र ७ वटामा प्रतिस्पर्धाबाट नेतृत्व चुनिएका छन् । सर्वसम्मत भएको भनिएको बागलुङमा भने विवाद हुन पुगेको छ र रास्वपाको निर्वाचन आयोगमा उजुरी परेको छ । गण्डकीको म्याग्दीबाहेक अधिवेशन भएका ७ जिल्लामा …

Read more

सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता

सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता

विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर वरपरको हिउँ र हिमनदी तीव्र गतिमा पग्लिरहेका देख्दा प्रसिद्ध आरोही फुर्वा तेञ्जिङ शेर्पाका आँखा चिसिने गर्दछन्। स्वदेशी तथा विदेशी आरोहीलाई सगरमाथाको शिखरमा पुर्‍याउँदै नाम र दाम कमाउने उनलाई यही गतिमा सगरमाथा लगायत हिमालमा हिउँको तह घट्दै जाने हो भने भावी पुस्ताले हिमाल देख्नै नपाउने …

Read more

महँगी मारमा उपभोक्ता, इन्धन मूल्य घट्छ कहिले ?

महँगी मारमा उपभोक्ता, इन्धन मूल्य घट्छ कहिले ?

News Summary Generated by OK AI. Editorially reviewed. अमेरिका, इजरायल र इरानबीचको द्वन्द्वका कारण नेपालमा इन्धनको मूल्य वृद्धि हुँदा उपभोक्ता मुद्रास्फीति बढेर ५.०४ प्रतिशत पुगेको छ । यातायात व्यवस्था विभागले ढुवानी भाडा बढाएपछि बजारमा चामल, दाल, गेडागुडी तथा तरकारीको मूल्य निकै महँगो भएको छ । आधा सिलिन्डर ग्यास वितरणले उपभोक्तालाई …

Read more