खस्कँदो महारथीको छवि, आशामा समर्थक
पाँच पटकको विश्वविजेता ब्राजिल सन् २०२६ को फिफा विश्वकपमा २४ वर्ष लामो उपाधि खडेरी अन्त्य गर्ने लक्ष्यसहित मैदानमा होमिँदै छ। अमेरिकाको न्युयोर्क सिटीमा दक्षिण अमेरिकी राष्ट्र ब्राजिलले समूहको आफ्नो पहिलो खेलमा अफ्रिकाको बलियो टोली मोरक्कोसँग खेल्दै विश्वकपको यात्रा सुरु गर्दै छ। समूह ‘सी’ का यी दुईबीच न्यु जर्सी स्टेडियममा आइतबार …