शून्यता

शून्यता

News Summary Generated by OK AI. Editorially reviewed. बालविवाह गरेकी २१ वर्षीया पानसराले घरेलु हिंसा र अपमान सहन नसकेपछि उनले न्यायका लागि जिल्ला अदालतमा पतिविरुद्ध सम्बन्धविच्छेदको मुद्दा दायर गरिन् । अदालतले पतिले पत्नीप्रतिको साधारण दायित्व पूरा नगरेको ठहर गर्दै उनीहरूबीच सम्बन्धविच्छेद गराइदिने फैसला सुनायो । बिहानको भर्खर १० बजेको थियो। …

Read more

चीन र पाकिस्तानको दोहोरो दबाब थेग्न भारतले बनाउँदै छ ‘थिएटर कमान्ड’

चीन र पाकिस्तानको दोहोरो दबाब थेग्न भारतले बनाउँदै छ ‘थिएटर कमान्ड’

News Summary Generated by OK AI. Editorially reviewed. भारत स्वतन्त्रतायताकै आफ्नो सबैभन्दा ठूलो सैन्य पुनर्संरचनाको रूपमा ‘एकीकृत थिएटर कमान्ड’ स्थापना गर्ने अन्तिम तयारीमा पुगेको छ। नयाँ योजनाअनुसार हालका १७ वटा कमान्डलाई विस्थापित गरी चीन, पाकिस्तान र हिन्द महासागर क्षेत्र केन्द्रित तीनवटा संयुक्त कमान्डहरू स्थापना गरिँदै छ। सीमित वायुसैनिक साधनहरू विभिन्न …

Read more

आरोग्य नेपालः समृद्ध नेपालको यात्रा

आरोग्य नेपालः समृद्ध नेपालको यात्रा

डा वैकुण्ठ अर्याल व्यक्तिको खुसी, सुख र आनन्दसँग जोडिएको शारीरिक, मानसिक र आत्मिक स्वस्थता नै आरोग्य हो । यो एक बहुआयामिक विषय हो । यसमा शारीरिक, मानसिक, वातावरणीय, सामाजिक, भावनात्मक र आध्यात्मिक÷आत्मिक कुराहरु समावेश भएका हुन्छन् ।   मानिसलाई आरोगी हुन यी सबै आयामको सन्तुलन आवश्यक पर्दछ । मलाई औषधि …

Read more

इरान र अमेरिका सम्झौता नजिक, इजरायल–लेबनानको विषय अनिर्णित

इरान र अमेरिका सम्झौता नजिक, इजरायल–लेबनानको विषय अनिर्णित

३० जेठ, काठमाडौं । तेहरानका बजारहरू गत फेब्रुअरीदेखि असामान्य सन्नाटामा थिए । तेलको मूल्य आकाश छुन थालेपछि ट्रक चालकहरू सडकमा निस्कन हिचकिचाउन थाले । खाडी क्षेत्रका बन्दरगाहहरूमा जहाजहरू लामबद्ध भएर पर्खिरहे । होर्मुज नाका बन्द भएको थियो । बीचबीचमा खुल्ने र बन्द हुने प्रक्रियाहरू चलिरहे पनि यसले पहिलाको जस्तै गति लिन …

Read more

राष्ट्रकवि माधव घिमिरेसँगको ‘अप्रकाशित’ अन्तर्वार्ता

राष्ट्रकवि माधव घिमिरेसँगको ‘अप्रकाशित’ अन्तर्वार्ता

News Summary Generated by OK AI. Editorially reviewed. आफू पुनर्जन्म र आत्माको अमरतामा विश्वास गर्ने उल्लेख गर्दै घिमिरेले नयाँ पुस्ताका कविहरूसँगको सहयात्रालाई रमाइलो अनुभव भएको बताए। नेपाली वाङ्‍मयको छन्द कविताको सर्वोच्च शिखर थिए राष्ट्रकवि माधव घिमिरे । उनको गौरी शोक काव्यले शोक काव्यको कीर्तिमान राख्यो, लोकप्रियता र बिक्री दुवै हिसाबले …

Read more

कोलकाता डायरी

कोलकाता डायरी

News Summary Generated by OK AI. Editorially reviewed. लेखक सन् २०२४ मा ह्युमन डेभलपमेन्ट एन्ड क्यापेबिलिटी एसोसिएसनद्वारा आयोजित अन्तर्राष्ट्रिय सम्मेलन तथा समर स्कुलमा सहभागी हुन कोलकाता गएका थिए। भ्रमणका क्रममा उनले इन्डियन स्टाटिस्टिकल इन्स्टिच्युटको अतिथि गृहमा बस्दा विश्वप्रसिद्ध विकास अर्थशास्त्री जाँ द्रेजसँग भेटघाट र प्राज्ञिक छलफल गरे। उनले कोलकाता विश्वविद्यालयको …

Read more

जनकपुर, जानकीनवमी र शास्त्रीय महत्त्व

जनकपुर, जानकीनवमी र शास्त्रीय महत्त्व

सम्पूर्ण मिथिलाञ्चलमा विवाहपञ्चमी, रामनवमी र जानकीनवमी महोत्सव प्रतिवर्ष उल्लास एवं उमङ्गपूर्वक मनाउने लामो परम्परा अद्यावधि प्रचलित छ। विवाहपञ्चमी मङ्सिर महिनाको शुक्लपक्षको पञ्चमीतिथिका दिन धुमधामसित मनाइन्छ। यस शुभअवसरमा मर्यादापुरुषोत्तम रामचन्द्र र जगज्जननी जानकीको शुभविवाह मिथिलाको प्रचीन राजधानी जनकपुरमा सुसम्पन्न भएको थियो। अतः आज पनि विवाहपञ्चमी जनकपुरधाममा उल्लासपूर्ण वातावरणमा मनाइन्छ। जानकीनवमीको सुखद …

Read more

अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ : RajdhaniDaily.com

अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ : RajdhaniDaily.com

काठमाडौं । आर्थिक वर्ष २०८३–०८४ का लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पेस गरेको बजेट संघीय संसदमा छलफलमा छ । विपक्षी दलले बजेटका प्रावधान र अर्थमन्त्री वाग्लेले करका दर हेरफेर गरेको विषय उठाउँदै उनीमाथि संसदीय छानबिन समितिको माग गरिरहेका छन् । सत्तापक्षकै कतिपय सांसदसमेत बजेटका करसम्बन्धी प्रावधानमा असन्तुष्ट छन् । संसदमा …

Read more

पर्यटन सबैको अधिकार, व्यवस्थापन हाम्रो जिम्मेवारी

पर्यटन सबैको अधिकार, व्यवस्थापन हाम्रो जिम्मेवारी

News Summary Generated by OK AI. Editorially reviewed. भारतीय धार्मिक पर्यटकले सडक र नदी किनारमा खाना पकाउने तथा लुगा धुने गरेको भन्दै आलोचना बढेपछि व्यवस्थित पर्यटनको आवश्यकता औँल्याइएको छ। नेपाल भित्रिने पर्यटकमध्ये ठूलो हिस्सा भारतीय रहेकाले उनीहरूका लागि आवश्यक भौतिक पूर्वाधार र विश्रामस्थल व्यवस्थापन गर्नुपर्ने देखिन्छ। सीमा नाकामै अंग्रेजी र …

Read more

कसले बुझ्ला भोजराजको नियति?

कसले बुझ्ला भोजराजको नियति?

जेठ २१ गते कीर्तिपुर होल्डिङ सेन्टरमा सारिएका ३८ वर्षका भोजराज दर्जीको निधन सामान्य र स्वाभाविक घटना होइन। राज्यद्वारा नागरिकका आधारभूत अधिकारको सम्मान नहुँदा भएको यो दुःखद मृत्यु हो। बहुआयामिक मानवअधिकारको हननबाट सिर्जित नियति हो। संसद् र अदालतसमेतको अकर्मण्यबाट भोग्नुपरेको नतिजा हो। ‘सुकुम्बासी अधिकार मानवअधिकार हो’ भनी नबुझिदिँदाको परिणति हो। सुरक्षा …

Read more