कालो आँधी : मृत्युको छायामा उभिएको मानवीय प्रतिरोध
नेपाली साहित्यमा पीडा, संघर्ष र मानवीय अस्तित्वका अनेक आख्यानहरू लेखिएका छन्, तर जीवन र मृत्युको दोसाँधमा उभिएर लेखिएको साहित्यले पाठकको चेतनामा विशेष प्रकारको कम्पन उत्पन्न गर्छ। डा. दामोदर पुडासैनी ‘किशोर’ को “कालो आँधी” त्यस्तै गहिरो संवेदनात्मक, वैचारिक र यथार्थपरक कृति हो, जसले रोग, मृत्यु, विज्ञान, समाज र मानवीय प्रतिरोधलाई एउटै …