बजेट संघीय, योजना एक लाखका
२ असार, काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भनेका थिए, ‘यो बजेट राज्य सञ्चालनको नयाँ सोच र संकल्प, आर्थिक रुपान्तरणको स्पष्ट मार्गचित्र र नागरिकसँग गरिएको राजनीतिक करार कार्यान्वयनको प्रारम्भ बिन्दु हो ।’ उनले यो बजेट रुपान्तरणकारी भएको बताउँदै आएका छन् । तर मन्त्रालयहरूले …