‘रास्वपाले विकासवादी कुरा मात्र गर्दैछ, सामाजिक न्यायलाई आत्मसात् गरेको छैन’

‘रास्वपाले विकासवादी कुरा मात्र गर्दैछ, सामाजिक न्यायलाई आत्मसात् गरेको छैन’

राष्ट्रिय स्वतन्त्र पार्टीले स्थापनाको चार वर्षपछि आफ्नो प्रथम महाधिवेशन गरेको छ । करिब ४ हजार प्रतिनिधिहरू सहभागी गराएर सम्पन्न यस महाधिवेशनबाट पार्टीले केही महत्वपूर्ण राजनीतिक दस्तावेजहरू पनि पारित गरेको छ। यी दस्तावेजहरूमा प्रतिनिधिहरूले छलफल र बहस गर्न पाएनन् ।  छलफलबिनै पारित भयो । पारित भइसकेपछि भने तीन दस्तावेजले राष्ट्रिय बहस …

Read more

सुपारी र केराउपछि तरबुजा बीउ तस्करीको आशंका, कहाँ गयो ३ अर्बको आयात ?

सुपारी र केराउपछि तरबुजा बीउ तस्करीको आशंका, कहाँ गयो ३ अर्बको आयात ?

११ असार, काठमाडौं । विगतका वर्षहरूमा तेस्रो मुलुकबाट सुपारी, केराउ, मरिच र छोकडा आयात गरेर भारततर्फ तस्करी गर्न बिचौलियाहरूको ‘सेटिङ’ चल्ने गर्दथ्यो । सरकारले ती वस्तुहरूको आयातमा कोटा प्रणाली लागु गरेपछि तस्करीको बाटो करिब बन्द भयो । तर, अहिले फेरि बिचाैलियाले  रातारात करोडौं कमाउन नयाँ वस्तुलाई आफ्नो हतियार बनाएका छन्, …

Read more

आफ्नो सफ्टवेयर आफैँ बनाउँदै नेपाल टेलिकम, ‘भाइब कोडिङ’ लाई प्रोत्साहन

आफ्नो सफ्टवेयर आफैँ बनाउँदै नेपाल टेलिकम, ‘भाइब कोडिङ’ लाई प्रोत्साहन

११ असार, काठमाडौं । नेपाल सरकारको ९० प्रतिशत स्वामित्व भएको नेपाल टेलिकमले कम्पनीलाई आधुनिक, डिजिटल र ग्राहक केन्द्रित बनाउन आवश्यक सफ्टवेयरहरू आफैँ बनाउन थालेको छ । यसअघि कम्पनीले त्यस्ता सफ्टवेयरहरू अन्य कम्पनीबाट आपूर्ति लिने गरेकोमा अब आफ्नै प्राविधिक जनशक्तिको क्षमता उपयोग गर्दै विभिन्न आन्तरिक (इन–हाउस) सफ्टवेयर प्रणालीहरूको विकास र कार्यान्वयनलाई …

Read more

विश्वकप चलिरहँदा किन निलम्बित भयो एन्फा ?

विश्वकप चलिरहँदा किन निलम्बित भयो एन्फा ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एन्फामाथि आर्थिक छानबिन अगाडि बढाएकाले राखेपको सिफारिसमा एन्फाका पदाधिकारी र सदस्यहरू विदेश जान रोक लगाएको थियो । ११ असार, काठमाडौं । मेक्सिको, क्यानडा र अमेरिकामा जारी फिफा विश्वकप उत्साहका साथ हेरिरहेका नेपाली दर्शकले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)बाट अखिल नेपाल फुटबल संघ (एन्फा) निलम्बित भएको खबर सुने …

Read more

नेपालको उच्च शिक्षा : शैक्षिक, प्रशासनिक र आर्थिक रूपान्तरणको चुनौती

नेपालको उच्च शिक्षा : शैक्षिक, प्रशासनिक र आर्थिक रूपान्तरणको चुनौती

नेपालको उच्च शिक्षा अहिले एक महत्वपूर्ण मोडमा उभिएको छ। पछिल्ला केही दशकमा विश्वविद्यालयहरूको संख्या उल्लेख्य रूपमा बढेको छ। नयाँ–नयाँ विश्वविद्यालय स्थापना भएका छन्, विश्वविद्यालय अनुदान आयोग गठन गरिएको छ र उच्च शिक्षाको पहुँच पनि विस्तार भएको छ। तर विश्वविद्यालयहरूको संख्या बढ्दै जानु मात्र उच्च शिक्षाको विकासको सूचक हुन सक्दैन। आजको …

Read more

उन्मुक्तिको राजनीति र भ्रष्टाचारको विस्तार

उन्मुक्तिको राजनीति र भ्रष्टाचारको विस्तार

प्राक्कथन विगत आधा शताब्दीको अवधिमा सर्वकालीन र सर्वाधिक रूपमा चर्चित, अनि आफैँले अनुभूत गरेको, पीडा खेपेको र अनेकौँ पटक चर्चा-परिचर्चा सुनेको राष्ट्रिय समस्या र चिन्ताको विषय हो- ‘भ्रष्टाचार’ । भ्रष्टाचारको कारणबाट नेपाली जनता आक्रान्त छन्। भ्रष्टाचारकै कारणबाट विकास निर्माणका काम गम्भीर रूपमा प्रभावित भएका छन्। सुशासनका कुरा मौसमी नारा जस्ता …

Read more

लागूऔषध सहित २४ घण्टामा ३२ जना समातिए

लागूऔषध सहित २४ घण्टामा ३२ जना समातिए

प्रहरीले अवैध लागूऔषध सहित देशका विभिन्न स्थानबाट ३२ जनालाई नियन्त्रणमा लिएको छ। काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-८ सुन्दरबस्ती भंगालबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम १ सय ६० मिलिग्राम र नगद १२ हजार ४ सय ५ रूपैयाँ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा दक्षिणकाली नगरपालिका-३ …

Read more

रास्वपा महाधिवेशनमा भद्रगोल : नेता–कार्यकर्ताको असन्तुष्टि छताछुल्ल

रास्वपा महाधिवेशनमा भद्रगोल : नेता–कार्यकर्ताको असन्तुष्टि छताछुल्ल

११ असार, काठमाडौं । पुराना दलहरूभन्दा ‘फरक’ भएको दाबी गर्दै आएको सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको असन्तुष्टि पहिलो महाधिवेशनमै छताछुल्ल भएको छ । भरतपुरस्थित चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको हलभित्र लोकतन्त्रिक अभ्यास चलिरहेको दाबी गरिए पनि बाहिर उम्मेदवारसँगै प्रतिनिधिहरूमा असन्तुष्टि चुलिएको हो । महाधिवेशनमा मतदान गरिरहेका प्रतिनिधि …

Read more

गर्मीमा कस्तो भित्री वस्त्र लगाउनु आरामदायी हुन्छ ?

गर्मीमा कस्तो भित्री वस्त्र लगाउनु आरामदायी हुन्छ ?

गर्मी मौसम सुरु भएसँगै तापक्रम बढ्छ, पसिना धेरै आउन थाल्छ र शरीरमा असहजता महसुस हुन सक्छ । यस्तो अवस्थामा अधिकांश मानिसले बाहिरी कपडाको छनोटमा ध्यान दिए पनि भित्री वस्त्रको महत्त्वलाई बेवास्ता गर्ने गर्छन् । शरीरसँग प्रत्यक्ष सम्पर्कमा रहने भित्री वस्त्रको सही छनोटले गर्मीका बेला आरामदायी महसुस गराउनुका साथै छालासम्बन्धी विभिन्न …

Read more

मेसीको बुट : विश्वकपमा गोल मात्र होइन, एडिडासको पनि हुन्छ चर्चा

मेसीको बुट : विश्वकपमा गोल मात्र होइन, एडिडासको पनि हुन्छ चर्चा

विश्वकपमा खेलको मात्र होइन, मैदानमा खेलाडीले लगाएको बुट (जुत्ता) पनि चर्चाको विषय बन्छ । जब बुटकै कुरा आउँछ, तब अर्जेन्टिनाका कप्तान लियोनल मेसीले लगाएको एडिडासको जुत्ताको चर्चा नहुने त कुरौ भएन । किनकी, मेसी एडिडासको फेस हुन् । उनी सन् २००६ देखि २०२६ सम्म आइपुग्दा एडिडासका अनुहार मात्र होइनन्, ब्रान्डको …

Read more