जलविद्युत् आयोजना: कर्णालीमा सुस्त गति, लगानी अभाव

जलविद्युत् आयोजना: कर्णालीमा सुस्त गति, लगानी अभाव

कर्णालीमा २०७१ सालको बाढीले ०.४० मेगावाट क्षमताको कालिकोटको सान्नीघाट जलविद्युत् आयोजनाको नहर र हेडबक्समा क्षति पुर्‍यायो। १२ वर्षअघि बाढीले क्षति पुर्‍याएको यो आयोजना अझै सञ्चालनमा आएको छैन। कालिकोटलाई झिलीमिली बनाएको उक्त आयोजना अहिले राज्यको उपेक्षामा छ। कर्णाली प्रदेशको राजधानीमा लोडसेडिङ भइरहँदा कुनै समय पश्चिम सुर्खेत झिलीमिली हुन्थ्यो। बाबियाचौर र विद्यापुरका …

Read more

‘संविधान पढ्न त जान्दिनँ, त्यहाँ सबैको बास हुने लेखेको छ रे’

‘संविधान पढ्न त जान्दिनँ, त्यहाँ सबैको बास हुने लेखेको छ रे’

सरकारले गत वैशाखमा काठमाडौंका सुकुमवासी बस्तीमा डोजर लगाएर त्यहाँ बस्दै आएकाहरूलाई होल्डिङ सेन्टरमा पुर्‍यायो । उनीहरूलाई २५ हजार रुपैयाँ र तीन महिनासम्म कोठाभाडाको व्यवस्था गरेर होल्डिङ सेन्टरबाट धमाधम हटाइँदैछ । सरकारले पूर्व तयारी नगरी आफूहरूलाई हटाएको सुकुमवासीहरूको गुनासो छ । होल्डिङ सेन्टरमा बस्दा भोगेको समस्या र सुकुमवासी समस्या समाधानबारे संयुक्त …

Read more

संविधान संशोधन कार्यदलको वैधता र नियतमा प्रश्न : RajdhaniDaily.com

संविधान संशोधन कार्यदलको वैधता र नियतमा प्रश्न : RajdhaniDaily.com

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्व सरकारले गठन गरेको ‘संविधान संशोधनका लागि बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को औचित्य र वैधतामाथि गम्भीर प्रश्न उठाउँदै कार्यदलमा सहभागी चार राजनीतिक दल प्रक्रियाबाट बाहिरिएका छन् । कार्यदलको म्याद सकिन दुई दिन मात्र बाँकी छँदा प्रतिवेदन लेखनको अन्तिम चरणमा प्रमुख दलहरूले असहमति पत्र बुझाउँदै …

Read more

अन्तिम मिनेटमा चकनाचुर रोनाल्डोको ‘विश्वकप सपना’ : RajdhaniDaily.com

अन्तिम मिनेटमा चकनाचुर रोनाल्डोको ‘विश्वकप सपना’ : RajdhaniDaily.com

काठमाडौं । ९० मिनेटको मेहनत फुटबलमा कहिलेकाहीँ केही सेकेन्डले सिध्याइदिन्छ । ‘फिफा विश्वकप २०२६’को ‘राउन्ड अफ १६’मा यस्तै क्षण इतिहास बन्यो । खेल अतिरिक्त समय पुग्ने लगभग निश्चित देखिएको अवस्थामा स्पेनका मिकेल मेरिनोले ‘इन्जुरी टाइम’मा गरेको निर्णायक गोलले पोर्चुगललाई १–० ले पराजित ग¥यो । यससँगै स्पेनले क्वार्टरफाइनल स्थान सुरक्षित ग¥यो …

Read more

एमआरपी अन्योलले आयात प्रभावित, चाडपर्वमा सामान अभाव हुने जोखिम

एमआरपी अन्योलले आयात प्रभावित, चाडपर्वमा सामान अभाव हुने जोखिम

२३ असार, काठमाडौं । आगामी आर्थिक वर्षदेखि आयातित सम्पूर्ण वस्तुमा भन्सार बिन्दुमै अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य गर्ने सरकारको नीति छ । सरकार गत वर्षदेखि नै यो नीति लागु गर्न अडिग थियो । विभिन्न कारणवस् त्यो लागु हुन सकेन । अब भने जसरी पनि आयातित वस्तुमा अनिवार्य एमआरपी लागु गर्नुपर्छ …

Read more

पोखरा-दुबई उडान : के यसपटक सफल होला अन्तर्राष्ट्रिय उडानको सपना ?

पोखरा-दुबई उडान : के यसपटक सफल होला अन्तर्राष्ट्रिय उडानको सपना ?

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको तीन वर्ष पूरा हुँदा पनि अन्तर्राष्ट्रिय उडान नियमित हुन सकेको छैन। सरकार र निजी क्षेत्रको पहलमा तीन फरक ठाउँमा पोखराबाट उडान सुरु गर्ने प्रयास भए पनि सबै बालुवामा पानी हालेजस्तै भएको छ। अर्थात् तीन फरक ठाउँमा उडान गर्ने प्रयास विफल भएको छ। २२ अर्ब लगानीमा …

Read more

‘थ्रीजी’ सेवा बन्द गर्दै नेपाल टेलिकम र एनसेल

‘थ्रीजी’ सेवा बन्द गर्दै नेपाल टेलिकम र एनसेल

टेलिकम सेवा प्रदायक कम्पनीहरू नेपाल टेलिकम र एनसेलले ‘थ्रीजी’ सेवा चरणबद्ध रूपमा बन्द गर्ने तयारी गरेका छन्। पुरानो प्रविधिलाई विस्थापन गर्दै आधुनिक फोरजी सेवाको विस्तार तथा भविष्यमा फाइभजी सेवा सञ्चालनका लागि आवश्यक नेटवर्क क्षमता विकास गर्ने उद्देश्यले दुवै कम्पनीले थ्रीजी सेवा बन्द गर्ने योजनाअघि बढाएको जनाएका छन्। दूरसञ्चार क्षेत्रमा विश्वव्यापी …

Read more

कांग्रेस असन्तुष्ट समूहको बैठक : एकता नभए नयाँ पार्टी बनाउने संकेत

कांग्रेस असन्तुष्ट समूहको बैठक : एकता नभए नयाँ पार्टी बनाउने संकेत

२३ असार, काठमाडौं । झन्डै ६ महिना लामो नेपाली कांग्रेसको आन्तरिक विवाद पछिल्लो समय निर्णायक मोडमा पुगेको देखिएको छ । चुनदेवीस्थित सम्पर्क कार्यालयमा मंगलबार बसेको इतर समूहको बैठकमा नेताहरूले पार्टी एकता नभए वैकल्पिक संगठन निर्माणमा जानुपर्ने अभिव्यक्ति दिएका छन् । मंगलबारको बैठकले ६ साउनमा बीपी स्मृति दिवस भव्य रूपमा मनाउने …

Read more

२७ बुँदे मौद्रिक नीतिमा के के छ ? (पूर्णपाठ)

२७ बुँदे मौद्रिक नीतिमा के के छ ?  (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गरेको छ । मंगलबार गभर्नर डा.विश्वनाथ पौडेलले राष्ट्र बैंकको ६० औं मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।   आर्थिक वर्ष २०८३/८४ मा निजी क्षेत्रतर्फ ११ प्रतिशतको कर्जा विस्तार हुने र १४ ब्रोड मनि स्पलाई हुने प्रक्षेपण गरिएको छ ।   …

Read more

क्रिस्टियानो रोनाल्डो युगको अन्त्य : ६ विश्वकप खेले, उपाधि जित्न सकेनन्

क्रिस्टियानो रोनाल्डो युगको अन्त्य : ६ विश्वकप खेले, उपाधि जित्न सकेनन्

उनले कीर्तिमानी ६ वटा विश्वकपमा गोल गरेका छन् । तर उनी विश्वकपको उपाधिको सबैभन्दा नजिक पुगेको क्षण भने सन् २००६ मा थियो । जतिबेला उनले विश्वकपमा डेब्यु गरेका थिए र पोर्चुगल सेमिफाइनलसम्म पुगेको थियो । पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोको लागि अन्तिम विश्वकप खेल सुखद रहेन । स्पेनसँग अन्तिम १६ को …

Read more