संसद्‌मा दुई मन्त्रीसँग प्रश्नोत्तर : मूल्यवृद्धिमा बिचौलियाको प्रभाव रहेको स्वीकार

संसद्‌मा दुई मन्त्रीसँग प्रश्नोत्तर : मूल्यवृद्धिमा बिचौलियाको प्रभाव रहेको स्वीकार

२२ असार, काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीसँग सांसदहरूले प्रत्यक्ष प्रश्नोत्तर गरेका छन् । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले दुई मन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गरेका हुन् । पहिलो प्रश्नोत्तर पूर्वाधार विकास मन्त्री लम्सालसँग भयो । नेपाली कम्युनिस्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले …

Read more

अवसानको सँघारमा संक्रमणकालीन न्याय

अवसानको सँघारमा संक्रमणकालीन न्याय

अवधारणा कुनै पनि राष्ट्रमा भएको शोषण, दमन, उत्पीडन र अव्यवस्थाको स्थितिबाट प्रजातान्त्रिक प्रक्रियामा रूपान्तरण गर्ने क्रममा अनेकौं चुनौतीको सामना गर्नुपर्ने हुन्छ। यस्तो रूपान्तरणको क्रममा थुप्रै पुराना मान्यता भत्काई नयाँ मान्यता स्थापित गर्नुपर्दछ। नयाँ सरकारको निर्माण गर्ने, कतिपय पुराना कानूनहरू खारेज गरी नयाँ कानून निर्माण गर्ने, सरकार र व्यक्तिको शक्ति र …

Read more

सरकार, सय दिन र संशय : RajdhaniDaily.com

सरकार, सय दिन र संशय : RajdhaniDaily.com

जेनजी युवापुस्ताको आन्दोलनपछि मुलुकको राजनीतिक रूपरेखा आमुल परिवर्तन भयो । २१ फागुन २०८२ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पुराना दललाई पन्छाउँदै करिब तीन वर्षअघि मात्र स्थापित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा ठूलो दल बन्न सफल भयो । झन्डै दुईतिहाइ मत ल्याउन सफल रास्वपाले आफ्ना वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा नयाँ सरकार …

Read more

जुम्लाका पाटनमा पर्यटकीय चहलपहल

जुम्लाका पाटनमा पर्यटकीय चहलपहल

जुम्लाको सदरमुकाम खलंगाबाट करिब एक घण्टाको सडक यात्रा तय गरेपछि सडक एकाएक विशाल हरियो चौरमा खुल्छ। चारैतिर डाँडाले घेरेको, बीचमा खुला फाँट फैलिएको त्यो भूभाग हो-पातारासी गाउँपालिका–७ को खाली पाटन।   साविकको पट्मारा गाविसमा पर्ने यो पाटन अहिले राराताल पुग्ने हजारौं यात्रुको अनिवार्य विश्रामस्थल मात्र होइन, जुम्लाको उदीयमान पर्यटन गन्तव्यका …

Read more

बालबालिका-अनुकूल डिजिटल वातावरण अपरिहार्य

बालबालिका-अनुकूल डिजिटल वातावरण अपरिहार्य

सामाजिक सञ्जाल, अनलाइन गेमिङदेखि जेनेरेटिभ कृत्रिम बुद्धिमत्ता प्रणालीलगायतको डिजिटल वातावरण आज मानिसहरूको स्वास्थ्य निर्धारण गर्ने शक्तिशाली कारकमध्ये एक बनिसकेको छ। यसको प्रभाव विशेष गरी बालबालिका र किशोरकिशोरीमा अझ गहिरो छ। विश्वभर बाल्यकाललाई डिजिटल प्रविधिले नयाँ ढंगले पुनःनिर्माण गरिरहेको छ। आजका बालबालिकाले कसरी सिक्छन्, खेल्छन् र एकअर्कासँग सम्बन्ध स्थापित गर्छन् भन्ने …

Read more

जोखिममा स्थानीय सरकारका हाकिम : RajdhaniDaily.com

जोखिममा स्थानीय सरकारका हाकिम : RajdhaniDaily.com

काठमाडौं । आर्थिक वर्ष अन्त्यको चटारोसँगै दिनरात काम गरिरहेका स्थानीय तहका कर्मचारी नै जनप्रतिनिधि, ठेकेदार र विकास आयोजनाका सरोकारवालाको निशानामा पर्न थालेका छन् । आइतबार रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखा शाखा प्रमुखमाथि वडा नम्बर १२ का पूर्वसदस्य खड्गबहादुर विकले हातपात गरेका छन् । वडा नम्बर ३ …

Read more

कांग्रेसमा फक्रिँदै छ विशेष महाधिवेशनले रोपेको ‘विभाजनको बिउ’ : RajdhaniDaily.com

कांग्रेसमा फक्रिँदै छ विशेष महाधिवेशनले रोपेको ‘विभाजनको बिउ’ : RajdhaniDaily.com

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष उत्कर्षमा पुगेको छ । आगामी १५औं महाधिवेशनसँगै पार्टी एकीकृत हुने कि विभाजन हुने स्पष्ट हुँदैछ । तर दुवै समूहको गतिविधि यही शैलीमा अघि बढ्दै गए १५औं महाधिवेशनसँगै पार्टी विभाजन निश्चित देखिएको नेताहरू बताउँछन् । गत पुस २०८२ मा भएको दोस्रो …

Read more

गृहमन्त्रीको कोशी दौडाहा : सीमा सुरक्षा र भन्सार छलीमा केन्द्रित

गृहमन्त्रीको कोशी दौडाहा : सीमा सुरक्षा र भन्सार छलीमा केन्द्रित

२२ असार, काठमाडौं । गत शनिबार बिहान काठमाडौंबाट विराटनगर विमानस्थल ओर्लिएका गृहमन्त्री सुधन गुरुङ मोरङ सुनसरीका जिल्लाका सम्या अनुगमन गर्दै पहाडी जिल्ला धनकुटासम्म उक्लिए । निरीक्षण, निर्देशन दिँदै आइतबार तराई नै झरेर उनी पूर्व झापातर्फ लागे । झापाका सीमा क्षेत्रसम्म पुगेका उनी सोमबार व्यस्त रहे । शनिबार, आइतबार र सोमबार …

Read more

कांग्रेस विवाद : वैकल्पिक बाटो खोज्दै असन्तुष्ट समूह

कांग्रेस विवाद : वैकल्पिक बाटो खोज्दै असन्तुष्ट समूह

२२ असार, काठमाडौं । नेपाली कांग्रेसभित्र झण्डै ६ महिनादेखि जारी विवाद समाधानको प्रयास निष्कर्षमा पुग्न नसकेपछि संस्थापन इतर समूहले अब कार्यालय नै खोलेर छुट्टै गतिविधि गर्न थालेको छ । गगन थापा नेतृत्वको संस्थापनलाई गलाउने रणनीति अन्तर्गत भएका समानान्तर गतिविधि पनि कामलाग्दो नभएपछि इतर समूहले अब कार्यालय खोलेरै गतिविधि गर्न थालेको …

Read more

शिक्षा तथा खेलकुद क्षेत्र सरकारको प्राथमिकता उच्च छ : मन्त्री पोखरेल

शिक्षा तथा खेलकुद क्षेत्र सरकारको प्राथमिकता उच्च छ : मन्त्री पोखरेल

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षा तथा खेलकुद क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन्। सोमबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत शिक्षा तथा खेलकुद मन्त्रालयको विनियोजन शीर्षकमा उठेका प्रश्नको जवाफ दिँदै उनले उपलब्ध स्रोतका आधारमा शिक्षा तथा खेलकुद क्षेत्रका लागि अधिकतम बजेट छुट्टयाइएको जानकारी दिए। ‘आव २०८३/८४ …

Read more