अमेरिकामा विमानभित्र यात्रुको अचम्मको हर्कत, विमान नै गर्नु पर्यो आकस्मिक अवतरण
प्रकाशित मिति : १६ जेष्ठ २०८३, शनिबार तस्बिर: डेभिड साइफर्स / अनस्प्लास अमेरिकामा एक यात्रुले ककपिटमा प्रवेश गर्ने प्रयास गरेपछि युनाइटेड एयरलाइन्सको विमान आकस्मिक रूपमा अवतरण गर्नु परेको छ। शिकागोबाट मिनियापोलिसतर्फ उडेको युनाइटेड एयरलाइन्सको विमानमा एक यात्रुले बारम्बार ककपिटमा प्रवेश गर्ने प्रयास गरेपछि सुरक्षा चिन्ता उत्पन्न भएको थियो। त्यसपछि विमानलाई …