तपाईं कस्तो विद्यार्थी ?
भनिन्छ राम्रो पढ्नेहरू नै राम्रो नेता बन्छन् । राम्रो सिक्नेहरू नै राम्रो कमाउने हुन्छन् । सिकाउन कहिल्यै नथाक्ने शिक्षक र सिक्न जहिल्यै उत्सुक विद्यार्थीले नै देशको मुहार फेर्छन् । युरोप–अमेरिका लगायत विकसित देशहरूको प्रगतिले यो यथार्थ प्रस्ट पार्छ । तर नेपालमा स्थिति यस्तो छैन । नेपालमा विद्यार्थीमा अध्ययनप्रतिको रुचि घट्दो …