जीपीएको दौडमा विद्यार्थीले जीवन नहारून्

जीपीएको दौडमा विद्यार्थीले जीवन नहारून्

News Summary Generated by OK AI. Editorially reviewed. नेपालमा १३ देखि १९ वर्ष उमेर समूहका ५.२ प्रतिशत किशोरमा मानसिक स्वास्थ्य समस्या देखिएको विश्व स्वास्थ्य सङ्गठन र युनिसेफको तथ्याङ्क छ । नेपालमा १५ देखि २९ वर्ष उमेर समूहका युवाको बेरोजगारी दर करिब ९.५ प्रतिशत रहेको संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको तथ्याङ्क छ …

Read more

कस्तो स्कूल राम्रो ?

कस्तो स्कूल राम्रो ?

थुप्रै अभिभावकलाई हरेक वर्षको यो बेलामा द्विविधा हुनेगर्छ– आफ्नो बालबच्चालाई कस्तो स्कूलमा भर्ना गरुँ ? आफूले पढाइराखेको ठाउँ कत्तिको उपयुक्त हो ? खासगरी जब बच्चा पहिलो पटक विद्यालय जान लागेको छ वा विद्यालय परिवर्तन गर्नुपर्ने परिस्थिति आएको छ, त्यतिबेला अभिभावकलाई निर्णय लिन झनै गाह्रो हुन्छ । आजको प्रतिस्पर्धात्मक र प्रविधियुक्त …

Read more

ट्रम्पको आप्रवासन नीति : विद्यार्थीलाई प्रेरणा

ट्रम्पको आप्रवासन नीति : विद्यार्थीलाई प्रेरणा

विषय प्रवेश गर्नुअघि एउटा सकारात्मक घटना प्रस्तुत गर्न चाहन्छु । सन् २००९ तिर जब म अमेरिका प्रवेश गरेँ, त्यतिबेला मेरो सम्पर्क व्यक्तिहरू नै विद्यार्थी थिए । त्यसमध्येका केही साथीबाट मैले धेरै सकारात्मक कुरा सिकेँ र तिनकै प्रेरणाबाट म पुनः विश्वविद्यालय प्रवेश गरेको थिएँ । तिनैमध्येका एकजना विद्यार्थी थिए, ठूलो आत्मबल …

Read more

स्मार्ट ट्याबमा पढ्‍दै रामतुलसी माविका विद्यार्थी

स्मार्ट ट्याबमा पढ्‍दै रामतुलसी माविका विद्यार्थी

१६ फागुन, रामपुर । कक्षाकोठामा अत्याधुनिक प्रविधि जडान छ । विद्यार्थीका हातमा किताब, कापी, कलम होइन, स्मार्ट ट्याब छन् । यसमै विद्यार्थीहरु गुगलबाट नयाँ कुरा खोज्न र जानकारी लिइरहन व्यस्त देखिन्छन् । साना कक्षादेखि ठूला कक्षासम्मका विद्यार्थीले आफ्नो पालोअनुसार कक्षाकोठामा बसेर पढिरहेको देखिन्छ । आफैँ स्मार्ट ट्याब खोलेर पढ्ने सुविधा …

Read more

‘शिक्षककै कमजोरीले गणितमा विद्यार्थी फेल हुन्छन्’

‘शिक्षककै कमजोरीले गणितमा विद्यार्थी फेल हुन्छन्’

त्रिभुवन विश्वविद्यालयका गणित विषयका सहप्राध्यापक हुन् डा. श्रीराम खड्का । गणित केन्द्रीय विभागमा अध्यापनमा संलग्न उनी नेपाल गणित समाजका उपसभापतिसमेत हुन् । विद्यालयस्तरका अधिकांश विद्यार्थीका लागि गणित विषय टाउको दुखाइ बन्ने गरेको हुन्छ । तर, डा. खड्का गलत भाष्य स्थापित गरिएकाले विद्यार्थीहरू गणितका विषयबाटै तर्किने गरेको बताउँछन् । सही ढंगले …

Read more

तपाईं कस्तो विद्यार्थी ?

तपाईं कस्तो विद्यार्थी ?

भनिन्छ राम्रो पढ्नेहरू नै राम्रो नेता बन्छन् । राम्रो सिक्नेहरू नै राम्रो कमाउने हुन्छन् । सिकाउन कहिल्यै नथाक्ने शिक्षक र सिक्न जहिल्यै उत्सुक विद्यार्थीले नै देशको मुहार फेर्छन् । युरोप–अमेरिका लगायत विकसित देशहरूको प्रगतिले यो यथार्थ प्रस्ट पार्छ । तर नेपालमा स्थिति यस्तो छैन । नेपालमा विद्यार्थीमा अध्ययनप्रतिको रुचि घट्दो …

Read more