विकास गाउँ पुग्दा, गाउँले शहरमाः कर्णालीमा सुर्खेत झर्नेको भीड
२३ कात्तिक, सुर्खेत । ठाटीकाँध गाउँपालिका–३, दैलेखका पदमबहादुर शाही २०५० सालमा उच्च शिक्षा पढ्न सुर्खेत झरे । तत्कालीन क्षेत्रीय सदरमुकाम सुर्खेतको वीरेन्द्रनगर, त्यसबेला यस क्षेत्रका नागरिकको उच्च शिक्षा हासिल गर्ने एक मात्र थलो थियो । उनले पढाइ सँगसँगै वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा सानो होटल सञ्चालनमा ल्याए । ‘व्यापार राम्रो हुँदै …