सहकारी ठगीमा फरार राप्रपा सांसद बस्नेत पक्रन किन अघि बढेन प्रक्रिया ?

सहकारी ठगीमा फरार राप्रपा सांसद बस्नेत पक्रन किन अघि बढेन प्रक्रिया ?

News Summary Generated by OK AI. Editorially reviewed. १४ वैशाख २०८१ मा पक्राउ पुर्जी जारी भएकी सांसद बस्नेत फरार भएको एक वर्ष नाघिसकेको छ । छिपछिपे सहकारीको रकम हिनामिना गरेको आरोपमा उनीसहित २५ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । कतिपय प्रहरी अधिकृत भने सांसद बस्नेत नेपालमै सुरक्षित रहेकाले इन्टरपोलमा पत्राचार …

Read more

सहकारी ठगीका नाइके जीबी राई : मलेसियामै सुरक्षित, किन ल्याउन सकिएन नेपाल ?

सहकारी ठगीका नाइके जीबी राई : मलेसियामै सुरक्षित, किन ल्याउन सकिएन नेपाल ?

२३ वैशाख, काठमाडौं । ‘तपाईंहरूकै पार्टीले गृहमन्त्रालय सम्हालेको १० महिना बित्यो । जीबी राई कहिले पक्राउ पर्छन् र नेपाल ल्याइन्छ ?,’ सोमबार प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले प्रश्न गरे । सहकारी ठगी प्रकरणका मुख्य नाइके भनिएका गितेन्द्रबाबु (जीबी) राईबारे कुनै समय जोडतोडले संसद्‌मा कुरा उठाउने …

Read more

बुटवलको सनराइजसहित लुम्बिनीका २ दर्जन सहकारी संकटमा, करोडौं अपचलनको आशंका

बुटवलको सनराइजसहित लुम्बिनीका २ दर्जन सहकारी संकटमा, करोडौं अपचलनको आशंका

१९ वैशाख, बुटवल । बुटवल वडा नं. ११ देवीनगरस्थित सनराइज वहुउद्देश्यीय सहकारी गत चैत ३१ गते कार्यालयमा सूचना टाँसेर बन्द भयो । संस्थाका अध्यक्षले आर्थिक अपचलन गरी सम्पर्कविहीन भएकाले संस्था सञ्चालन गर्न असहज भएको भन्दै बन्द गर्नुपरेको सूचनामा उल्लेख छ । संस्थाको लेटरप्याडमा ‘सम्पूर्ण सनराइज परिवार’ का नाममा सूचना टाँसिएको …

Read more

रवि र निकिताको ५० करोड बढी कारोबारको स्रोत खोज्दै प्रहरी

रवि र निकिताको ५० करोड बढी कारोबारको स्रोत खोज्दै प्रहरी

११ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको मामलामा अनुसन्धान गरिरहेको प्रहरीले कम्तिमा ५० करोड रुपैयाँ बराबर कारोबारको विवरण संकलन गरेको छ । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, तीमध्ये केही रकम २०७९ सालको निर्वाचन र पुनः भएको उपनिर्वाचनका समयमा अमेरिकाबाट पठाइएको समेत भेटिएको छ …

Read more

‘आन्दोलनप्रति पार्टीभित्र कसै कसैलाई चित्त नबुझेको हुनसक्छ’

‘आन्दोलनप्रति पार्टीभित्र कसै कसैलाई चित्त नबुझेको हुनसक्छ’

३० कात्तिक, काठमाडौं । सहकारी संस्थाको बचत अपचलन आरोपमा सभापति रवि लामिछाने २ कात्तिकमा पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी सडक प्रदर्शनमा छ । अदालतलाई प्रभावित पार्न  सडकमा गएको भनेर आलोचना भइरहँदा पार्टीभित्र आन्दोलन प्रभावकारी नभएको भनेर असन्तुष्टिका स्वरहरू पनि सुनिएको छ । आन्दोलनको नेतृत्व गरिरहेका उपसभापति डीपी अर्याल भने रविमाथि …

Read more

लिलाबल्लभको पक्राउ रविलाई सन्देश

लिलाबल्लभको पक्राउ रविलाई सन्देश

२७ कात्तिक, काठमाडौं । राजनीतिक अस्थिरताको लाभ उठाउँदै ६ पटकसम्म गण्डकी प्रदेशमा मन्त्री बनेका दीपक मनाङे मंगलबार जेल चलान भएका छन् । २० वर्ष पुरानो मुद्दाको सुनुवाइ गर्दै सर्वोच्च अदालतले २० कात्तिकमा मनाङेलाई ५ वर्ष जेल सजायको फैसला सदर गरेको थियो । तत्कालिन पुनरावेदन अदालत पाटनको फैसला सदर गर्ने सर्वोच्चको …

Read more

देउवा अरुलाई कटाक्ष गर्छन्, आफ्ना जोगाउँछन्

देउवा अरुलाई कटाक्ष गर्छन्, आफ्ना जोगाउँछन्

२७ कात्तिक, काठमाडौं । रास्वपा सभापति रवि लामिछाने सहकारी बचत अपचलन अभियोगमा समातिएपछि उनका कार्यकर्ता ‘प्रतिशोध साधिएको’ भन्दै सडक प्रदर्शनमा छन् । ती कार्यकर्तालाई लक्षित गर्दै सत्ता साझेदार कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार धनगढीमा कटाक्ष गरेका थिए, ‘मुद्दा त हाम्रा साथीहरुमाथि पनि चलाइएको थियो, तर कहिल्यै होहल्ला गरेनौं ।’ यथार्थमा …

Read more

रास्वपाभित्र गुनासो : हाम्रो विरोध प्रभावकारी भएन 

रास्वपाभित्र गुनासो : हाम्रो विरोध प्रभावकारी भएन 

२६ कात्तिक, काठमाडौं। सहकारी ठगी प्रकरणमा २ कात्तिकमा सभापति रवि लामिछाने पक्राउ परेसँगै रास्वपा सडक प्रदर्शनमा छ । रास्वपा बन्नुअघि ग्यालेक्सी टिभीको प्रबन्ध निर्देशकका रुपमा लामिछानेले सहकारी बचत अपचलन गरेको अभियोगमा मुद्दा परे पनि रास्वपाले उनको पक्राउलाई वर्तमान सत्ताको प्रतिशोधपूर्ण व्यवहार भन्दै आएको छ । जिल्ला अदालत कास्कीले लामिछानेलाई थुनामा …

Read more

रविको मुद्दामा न्यायाधीशको प्रश्न : थुन्ने मात्रै हो कि पीडितले पैसा पनि पाउँछन् ?

रविको मुद्दामा न्यायाधीशको प्रश्न : थुन्ने मात्रै हो कि पीडितले पैसा पनि पाउँछन् ?

२५ कात्तिक, पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । २ कात्तिकमा पक्राउ परेका पूर्व गृहमन्त्री लामिछानेलाई चौथो पटक म्याद थपका लागि आइतबार अदालतमा उपस्थित गराइएको थियो ।न्यायाधीश नवराज दाहालको इजलासले सहकारी …

Read more

रविमाथि सूर्यदर्शनसहित ५ सहकारीको अनियमिततामा अनुसन्धान गर्दै प्रहरी

रविमाथि सूर्यदर्शनसहित ५ सहकारीको अनियमिततामा अनुसन्धान गर्दै प्रहरी

१३ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पोखराको सूर्यदर्शनसहित ५ वटा सहकारीबाट बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा अनुसन्धान हुने भएको छ । नेपाल प्रहरी उच्च स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय, कास्कीमा भएको अनुसन्धान सकिएलगत्तै उनलाई अन्यत्रका सहकारी ठगी प्रकरणमा पनि अनुसन्धान गर्ने तयारी गरिएको छ । त्यसका …

Read more

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School