रास्वपाभित्र गुनासो : हाम्रो विरोध प्रभावकारी भएन 

रास्वपाभित्र गुनासो : हाम्रो विरोध प्रभावकारी भएन 

२६ कात्तिक, काठमाडौं। सहकारी ठगी प्रकरणमा २ कात्तिकमा सभापति रवि लामिछाने पक्राउ परेसँगै रास्वपा सडक प्रदर्शनमा छ । रास्वपा बन्नुअघि ग्यालेक्सी टिभीको प्रबन्ध निर्देशकका रुपमा लामिछानेले सहकारी बचत अपचलन गरेको अभियोगमा मुद्दा परे पनि रास्वपाले उनको पक्राउलाई वर्तमान सत्ताको प्रतिशोधपूर्ण व्यवहार भन्दै आएको छ । जिल्ला अदालत कास्कीले लामिछानेलाई थुनामा …

Read more

रविको मुद्दामा न्यायाधीशको प्रश्न : थुन्ने मात्रै हो कि पीडितले पैसा पनि पाउँछन् ?

रविको मुद्दामा न्यायाधीशको प्रश्न : थुन्ने मात्रै हो कि पीडितले पैसा पनि पाउँछन् ?

२५ कात्तिक, पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । २ कात्तिकमा पक्राउ परेका पूर्व गृहमन्त्री लामिछानेलाई चौथो पटक म्याद थपका लागि आइतबार अदालतमा उपस्थित गराइएको थियो ।न्यायाधीश नवराज दाहालको इजलासले सहकारी …

Read more

रविमाथि सूर्यदर्शनसहित ५ सहकारीको अनियमिततामा अनुसन्धान गर्दै प्रहरी

रविमाथि सूर्यदर्शनसहित ५ सहकारीको अनियमिततामा अनुसन्धान गर्दै प्रहरी

१३ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पोखराको सूर्यदर्शनसहित ५ वटा सहकारीबाट बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा अनुसन्धान हुने भएको छ । नेपाल प्रहरी उच्च स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय, कास्कीमा भएको अनुसन्धान सकिएलगत्तै उनलाई अन्यत्रका सहकारी ठगी प्रकरणमा पनि अनुसन्धान गर्ने तयारी गरिएको छ । त्यसका …

Read more

रास्वपाको प्रदर्शनप्रति सत्तारुढको प्रतिवाद, माओवादीको साथ

रास्वपाको प्रदर्शनप्रति सत्तारुढको प्रतिवाद, माओवादीको साथ

८ कात्तिक, काठमाडौं । सहकारीको बचत अपचलन मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । गत २ कात्तिकमा पक्राउ परेका लामिछानेलाई यसअघि ६ दिन थुनामा राख्ने अनुमति थियो । तर बयान नसकिएको …

Read more

‘छविलाई थुन्ने र रविलाई छाड्न मिल्दैन’

‘छविलाई थुन्ने र रविलाई छाड्न मिल्दैन’

४ कात्तिक, पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप अनुसन्धानका लागि ६ दिन हिरासतमा राख्न जिल्ला अदालत, कास्कीले अनुमति दिएको छ । शुक्रबार काठमाडौंमा पक्राउ परेका पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई आइतबार अदालतमा उपस्थित गराइएको थियो । म्याद थप गर्नुअघि …

Read more

सहकारी ठगीमा कसरी जोडिन्छन् रवि ?

सहकारी ठगीमा कसरी जोडिन्छन् रवि ?

२ कात्तिक, काठमाडौं । बचतकर्ताले सहकारीमा राखेको गोर्खा मिडिया प्रा.लि.मार्फत अपचलन गरेको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, कास्कीले पक्राउ गरेर पठाइदिन भन्दै गरेको पत्राचारका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले बनस्थलीस्थित पार्टी कार्यालयबाट पूर्वगृहमन्त्री समेत रहेका उनलाई पक्राउ …

Read more

शहरबजारमा सहकारी, टोलछिमेकमा ठगी !

शहरबजारमा सहकारी, टोलछिमेकमा ठगी !

सहकारीको बचत अपचलनमा तत्कालीन गृहमन्त्री रवि लामिछाने मुछिएपछि संसदीय छानबिनको माग गर्दै तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लामो समय संसद् अवरुद्ध गरेको थियो । सरकार र प्रतिपक्षबीच लामो समयको रस्साकस्सीपछि गत जेठमा सरकारले सांसद सूर्यबहादुर थापाको नेतृत्वमा सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धी छानबिनका लागि संसदीय छानबिन विशेष समिति …

Read more

छविलालको बयानपछि सहकारी ठगी प्रकरणमा के गर्दैछ प्रहरी ?

छविलालको बयानपछि सहकारी ठगी प्रकरणमा के गर्दैछ प्रहरी ?

८ असोज, काठमाडौं । संसदीय छानबिन विशेष समितिको प्रतिवेदनपछि सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशी अहिले कास्की प्रहरीको हिरासतमा छन् । जिल्ला प्रहरी कास्कीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गर्न १० दिनको म्याद माग गरे पनि न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ५ दिन हिरासतमा …

Read more

सहकारी ठगीमा रविलगायत ४ जनाविरुद्ध कसरी बढ्छ कारबाही ?

सहकारी ठगीमा रविलगायत ४ जनाविरुद्ध कसरी बढ्छ कारबाही ?

१ असोज, काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्न बनेको संसदीय समितिले सोमबार प्रतिवेदन बुझाउँदै केही व्यक्तिमाथि भने कारबाही गर्नुपर्ने सिफारिस गर्‍यो । सरकारसमक्ष कारबाही सिफारिस भएका दोषीहरुमा पूर्वगृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछानेसहित चार जना छन् । प्रतिवेदनको सुझाव खण्डमा सहकारीको रकम गोर्खा मिडियामा आएको बारे उल्लेख गर्दै …

Read more

उमागौरी सहकारीको बदमासी, बैंकबाट १० लाख झिक्ने, ऋणीलाई २ लाख मात्र दिने

उमागौरी सहकारीको बदमासी, बैंकबाट १० लाख झिक्ने, ऋणीलाई २ लाख मात्र दिने

३१ भदौ, विराटनगर । मोरङको धनपालथान गाउँपालिका– ४ का मासु व्यवसायी सेराज अन्सारी पछिल्लो तीन वर्षयता लिँदै नलिएको ऋणको किस्ता तिर्नुपर्ने बाध्यतामा छन् । उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियारले झुक्याएका कारण उनले नलिएको ऋणको भारी बोक्नुपरेको छ । अन्सारीलाई सहकारीका अध्यक्ष रौनियार जिजाजी (भिनाजु) भन्ने गर्थे । २०७८ …

Read more