‘हामी अमेरिका त के, भारत र चीनका लागि पनि महत्वपूर्ण छैनौं’
राजनीतिक विश्लेषक तथा लेखक विष्णु सापकोटाले कुनै बेला त्रिवि केन्द्रीय अंग्रेजी विभागमा पढाए । अन्तर्राष्ट्रिय विकास संस्थाहरूमा काम गरे। पोहोर ‘अडिएका पाइला’ उपन्यासबाट नयाँ अवतारमा देखा परेका सापकोटाले लेख्ने सामयिक विश्लेषण अनि उनले दिने बौद्धिक कोणबारे छलफल र चर्चा हुने गर्छ । उनीसँग अनलाइनखबरका लागि बसन्त बस्नेतले अमेरिकी चुनाव नतिजा, …