‘जनताले राजा मागेका होइनन्, उही नेता लामो समय पदमा बसिराख्दा प्रश्न उठेको हो’
लेखक तथा विश्लेषक विष्णु सापकोटाले यो अन्तर्वार्तामा राजावादीहरूले केही सातायता चर्काइरहेको प्रदर्शन, राज्यपक्षको प्रवृत्ति अनि दलहरू र शीर्ष नेतृत्वको व्यवहारबारे आलोचनात्मक दृष्टिकोण राखेका छन् । उनले राजसंस्थाले विगतमा गरेका गल्तीहरू नै गणतन्त्रका संवाहकहरूले समेत कुनै न कुनै रूपमा दोहोर्याइरहेको भन्दै आम नागरिकले प्रश्न उठाइरहेको बताएका छन् । उनले गणतन्त्रलाई खतरा …