भक्तपुरमा कसले गर्यो ९४ वर्षीया वृद्धाको हत्या ?
३० कात्तिक, भक्तपुर । भक्तपुर नगरपालिका–३, इच्छु गल्लीकी विष्णुकुमारी त्वयना उमेरले ९४ पुगिसकेकी थिइन् । ६ जना छोराछोरीको अंशबण्ड भइसकेकाले घरमा एक्लै बस्थिन्, आफ्नो लागि खानेकुरा आफैं बनाउँथिन् । प्रायः घरमै बसेर दिन बताउने उनी घरभित्रै मारिइन् भन्ने सुन्दा सुरुमा स्थानीयलाई विश्वास लागेको छैन । उनको वासस्थल पनि ऐतिहासिक, धार्मिक …