भिक्षु, हिउँचितुवा र गोठालो
२ चैत, काठमाडौं । सन् २०१६ को जून महिनामा, तिब्बती फिल्म निर्देशक ‘पेमा छेदेन’लाई चीनको छिङहाइ प्रान्तको राजधानी सीनिङको विमानस्थलमा प्रहरीले हिरासतमा लिएको थियो। आफ्नो छुटेको सामान लिन विमानस्थलको आगमन क्षेत्रमा प्रवेश गर्न खोज्दा उनको सुरक्षा कर्मचारीहरूसँग विवाद भएको थियो। विवाद बढ्दै जाँदा प्रहरीले उनलाई सार्वजनिक व्यवस्था विथोल्ने आरोपमा पाँच …