बागमती सरकारको कन्तविजोग : तरकारी बेच्न बनाइएको भवनमा मन्त्रालय
२२ पुस, हेटौंडा । गठबन्धन टिकाउन होस् वा पार्टीभित्रको शक्तिसन्तुलन मिलाउन, पटकपटक मन्त्रालय टुक्रयाएर संख्या बढाउनु प्रदेश सरकारहरूको बाध्यता बन्दै आएको छ । बागमती प्रदेश त्यसको एउटा उदाहरण हो । मुलुकका प्रमुख दुई ठूला दल कांग्रेस र एमालेबीच गठबन्धन भएपछि मन्त्रालयको संख्या घटाइने आशा थियो । तर, आकांक्षीहरूलाई मन्त्री बनाउनै …