बागमतीका अर्थमन्त्रीलाई प्रश्न : १० लाखका योजना पनि ठेकदारलाई दिँदा कार्यकर्ता रिसाउँदैनन् ?

बागमतीका अर्थमन्त्रीलाई प्रश्न : १० लाखका योजना पनि ठेकदारलाई दिँदा कार्यकर्ता रिसाउँदैनन् ?

२२ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको ६७ अर्ब ४७ करोडको विनियोजित बजेटमा १० लाख वा त्योभन्दा बढी रकमका योजनाहरु ठेक्का प्रक्रियाबाट कार्यान्वयन गर्ने निर्णय गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको सिफारिसमा १९ भदौमा हेटौंडामा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सार्वजनिक निर्माणसम्बन्धी …

Read more

बहादुरसिंह लामाको दुःखद बहिर्गमन

बहादुरसिंह लामाको दुःखद बहिर्गमन

News Summary Generated by OK AI. Editorially reviewed. बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिनुअघि मन्त्रिपरिषद् बैठक राख्न नसकेपछि सरकारको नेतृत्व छोडेका छन्। लामाविरुद्ध कांग्रेस संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएपछि २२ सांसदले समर्थन गरेपछि उनले दलको नेता पद गुमाएका थिए। अब इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको छैटौं मुख्यमन्त्री बन्ने तयारीमा …

Read more

मन्त्री उत्पादनको कारखाना बन्यो बागमती, ८ वर्षमा ९० मन्त्री

मन्त्री उत्पादनको कारखाना बन्यो बागमती, ८ वर्षमा ९० मन्त्री

News Summary Generated by OK AI. Editorially reviewed. बागमती प्रदेशमा ८ वर्षमा ५ मुख्यमन्त्री र ९० जना मन्त्री बनेका छन् भने साउनमा फेरि १ मुख्यमन्त्री र १३ मन्त्री थपिने तयारी छ। नेपाली कांग्रेसले बागमती प्रदेश संसदीय दलको नेताबाट बहादुरसिंह लामालाई हटाएर इन्द्रबहादुर बानियाँलाई चयन गरेको छ र बानियाँ मुख्यमन्त्री बन्ने …

Read more

बागमतीको बजेटबाट असन्तुष्ट थिए देउवा, बानियाँले छोपे मौका

बागमतीको बजेटबाट असन्तुष्ट थिए देउवा, बानियाँले छोपे मौका

News Summary Generated by OK AI. Editorially reviewed. बजेट विवादका कारण कांग्रेस संसदीय दलमा मतविभाजन हुँदा बहादुर सिंह लामा मुख्यमन्त्री पदबाट हट्नुपर्ने दबाबमा छन्। अविश्वास प्रस्तावको मत परिणामले दलको नेता चयनमा इन्द्रबहादुर बानियाँलाई समर्थन गर्ने प्रस्ताव पनि गरिएको छ। अविश्वासको प्रस्तावलाई विफल तुल्याउन काठमाडौंमै लामा जुटिरहँदा आज सोमबार संसदीय दलको …

Read more

बागमतीका मन्त्रालयलाई गाउँपालिकाको जति बजेट

बागमतीका मन्त्रालयलाई गाउँपालिकाको जति बजेट

१६ वैशाख, हेटौंडा । बागमती प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८२/८३ बजेट निर्माणको तयारीमा जुटेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले गत ४ वैशाखमा मन्त्रालयहरुलाई बजेट सिलिङ पठाएको छ । गत आर्थिक वर्षभन्दा चालु आर्थिक वर्ष २०८१/८२ का लागि ११ प्रतिशतले सिलिङ घटाएको मन्त्रालयले आगामी आर्थिक वर्षमा करिब २ …

Read more

बागमती प्रदेश सरकार : नागरिकमा आशा जगाएन, जग पनि बसाएन

बागमती प्रदेश सरकार : नागरिकमा आशा जगाएन, जग पनि बसाएन

२ वैशाख, हेटौंडा । प्रदेश सभाको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले नेतृत्व गरिरहेको बागमती प्रदेश सरकारमा २०८१ साउनबाट दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले आए । निरन्तर ६ वर्षदेखि सत्तामा रहेर माओवादी केन्द्र बाहिरिएसँगै पहिलो पटक सरकारको नेतृत्व गरेको कांग्रेसले नागरिकको आशा जगाउने काम गर्न सकेन । …

Read more

बागमती सरकारको कन्तविजोग : तरकारी बेच्न बनाइएको भवनमा मन्त्रालय

बागमती सरकारको कन्तविजोग : तरकारी बेच्न बनाइएको भवनमा मन्त्रालय

२२ पुस, हेटौंडा । गठबन्धन टिकाउन होस् वा पार्टीभित्रको शक्तिसन्तुलन मिलाउन, पटकपटक मन्त्रालय टुक्रयाएर संख्या बढाउनु प्रदेश सरकारहरूको बाध्यता बन्दै आएको छ । बागमती प्रदेश त्यसको एउटा उदाहरण हो । मुलुकका प्रमुख दुई ठूला दल कांग्रेस र एमालेबीच गठबन्धन भएपछि मन्त्रालयको संख्या घटाइने आशा थियो । तर, आकांक्षीहरूलाई मन्त्री बनाउनै …

Read more

बागमती सरकार : वितृष्णामा बहादुरसिंको बढावा

बागमती सरकार : वितृष्णामा बहादुरसिंको बढावा

२८ कात्तिक, हेटौंडा । बागमतीका मुख्यमन्त्री बहादुरसिं लामाले सरकारको नेतृत्व गरेको साढे तीन महिनामै मन्त्रालय फुटाए । प्रदेश मन्त्रिपरिषद्बाट मंगलबार संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय फुटाएर सहकारी तथा गरिबी निवारण मन्त्रालय गठन गर्ने निर्णय भएको छ । जानकारहरुका अनुसार कांग्रेसबाट ११२ दिनदेखि विनाविभागीय मन्त्री रहेका मदुकुमार श्रेष्ठलाई जिम्मेवारी दिन मन्त्रालय …

Read more

बागमतीमा एमालेले गुमाएको वैभव

बागमतीमा एमालेले गुमाएको वैभव

११ साउन, काठमाडौं । मंसिर ०७९ को आम निर्वाचनपछि बागमती प्रदेश सरकारमा नेकपा एमाले तेस्रोपटक सहभागी भयो । दुई पटक माओवादी नेतृत्वको सरकारमा गएको एमालेले पछिल्लो पटक ८ साउनमा नेपाली कांग्रेसका नेता बहादुरसिं लामा नेतृत्वको सरकारमा ६ जना सांसदलाई मन्त्री बनाएको छ । लामाले मुख्यमन्त्री पदको शपथ लिएकै एमालेका प्रकाश …

Read more