घरेलु श्रममा खाडी जान महिलालाई प्रतिबन्ध : सरकार अझै उल्टो बाटोमा
१० पुस, काठमाडौं । उमा पाख्रिनले सयकडा पाँच रुपैयाँ मासिक ब्याजमा १५ हजार ऋण लिएर पासपोर्ट बनाइन् । ८ असोज २०८० मा अलिकति डर र केही आशा सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट श्रीलंका हुँदै कुवेत पुगिन् । चार जनाको परिवारमा घरेलु श्रमिक बन्न पुगेकी उमाको जिम्मामा खाना पकाउने, भाँडा माझ्ने, घर …