प्रतिबन्धित कुवेतमा ६० हजार बढी नेपाली महिला घरेलु श्रमिक

प्रतिबन्धित कुवेतमा ६० हजार बढी नेपाली महिला घरेलु श्रमिक

News Summary Generated by OK AI. Editorially reviewed. नेपाल सरकारले कुवेतमा घरेलु श्रमिकका रूपमा जान प्रतिबन्ध लगाएको छ, तर अवैध रूपमा करिब ६० हजार महिला रहेको तथ्य अनलाइनखबरले फेला पारेको छ। नेपालका एजेन्टहरूले भिजिट भिसामा महिलालाई दुबई र नयाँदिल्ली हुँदै कुवेत पठाउने अवैध सञ्जाल चलाइरहेका छन्। कुवेतमा पुगेका महिलाहरू शारीरिक …

Read more

घरेलु श्रममा खाडी जान महिलालाई प्रतिबन्ध : सरकार अझै उल्टो बाटोमा

घरेलु श्रममा खाडी जान महिलालाई प्रतिबन्ध : सरकार अझै उल्टो बाटोमा

१० पुस, काठमाडौं । उमा पाख्रिनले सयकडा पाँच रुपैयाँ मासिक ब्याजमा १५ हजार ऋण लिएर पासपोर्ट बनाइन् । ८ असोज २०८० मा अलिकति डर र केही आशा सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट श्रीलंका हुँदै कुवेत पुगिन् ।  चार जनाको परिवारमा घरेलु श्रमिक बन्न पुगेकी उमाको जिम्मामा खाना पकाउने, भाँडा माझ्ने, घर …

Read more