वरिपरि कटुसघारीले घेरिएको मनोरम ध्वजेडाँडा
काठमाडौं पश्चिमका केही जिल्लाको यात्रापछि जेठमा आफ्नै निवास सुनसरीको इटहरी उपमहानगरपालिका ६ मा पुगियो । जतिबेला गर्मीको ग्राफ बढेर बसिनसक्नु थियो । घर पुगेको भोलिपल्टै धनकुटाको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले फोन गरी भेडेटार घुम्नका लागि निम्तो दिए । गर्मीले उकुसमुकुस भएको मलाई त ढुंगा खोज्दा देउता मिले झैं …