थोरङलाको आँगन : कठिन गन्तव्य, सुन्दर अनुभूति

थोरङलाको आँगन : कठिन गन्तव्य, सुन्दर अनुभूति

News Summary Generated by OK AI. Editorially reviewed. लेखकले तिलिचो र थोरङला पासको पदयात्राको अनुभव र चुनौतीहरू वर्णन गरेका छन्। उनले यात्राले सिकाएको साहस, मित्रता र प्रकृतिको महत्त्वलाई उजागर गरेका छन् । मुक्तिनाथको यात्रा आध्यात्मिक शान्ति र जीवनको अर्थ खोज्ने यात्राको रुपमा प्रस्तुत गरिएको छ। जीवन, आफैंमा एउटा अनन्त यात्रा …

Read more

नेपाली हुनु; एभरेष्ट बेसक्याम्प पनि नछुनु ?

नेपाली हुनु; एभरेष्ट बेसक्याम्प पनि नछुनु ?

३४ देश र ६ वटा महादेश घुम्दा विदेशी साथीहरूले सोधिरहने प्रश्न— ‘बधाई छ हिमालयका भाग्यमानी नागरिकको, सगरमाथा कति पटक चढ्यौ ?’ कतै अचेतनमा यो सवाल ननिदाई बस्यो । त्यसैबीच डेनी डेङ्जोङ्पाले बनाएको हिन्दी सिनेमा उचाइ हेर्न छोरी अश्रुताले सुझाइन् । जीवनसाथी यशोदालाई सुनाएँ । दुःखेका घँुडालाई फकाएँ र मन दह्रो …

Read more

गौमुखीदेखि स्याउलिवाङसम्म

गौमुखीदेखि स्याउलिवाङसम्म

प्युठानको गौमुखी दर्शन गर्न जाने खुब इच्छा थियो । नगएको ठाउँमा जाने भनेपछि स्वाभाविक उत्सुक भइन्छ । त्यहाँ हरेक वर्ष माघेसंक्रान्तिका दिन मेला लाग्ने गर्दछ । म हिमालसँगै जोडिएको पदयात्रामा खासै पुगेको थिइनँ। गौमुखी दर्शनको लागि जान तयार भयौं । बिहानको ठिक ११ बजे हाम्रो चार जनाको (राधिका भुसाल, कविता …

Read more

डोल्पाको ६ दिने भ्रमण : यात्रा दुरुह, आनन्द विशिष्ट

डोल्पाको ६ दिने भ्रमण : यात्रा दुरुह, आनन्द विशिष्ट

जीवनमा धेरै रहर जन्मन्छन् । तीमध्ये थोरै मात्र भाग्यमानी रहरहरू पूरा हुन्छन्, धेरै रहर त मरिजान्छन् । त्यसैले होला, निबन्धकार कृष्णचन्द्रसिंह प्रधानले आफ्नो निबन्धमा लेखेका छन्– ‘आत्महत्या गर्ने मान्छे एकपटक मर्छ, तर जिउँदो मान्छे दिनमा सयौं रहर मारेर सयौं पटक आत्महत्या गरिरहेको हुन्छ । किनकि मन भनेकै आत्मा हो र …

Read more

क्यानकुनको अन्तिम रात

क्यानकुनको अन्तिम रात

घुमफिर गर्नु नदी बग्नु जस्तै लाग्छ मलाई । जसरी नदीमा उसको बगाइले, उसको प्रवाहले सङ्लोपन थपिदिन्छ, पवित्रता थपिदिन्छ त्यसैगरी जीवनमा पनि यात्राले नयाँ ऊर्जा, उमंग, सङ्लोपन र पवित्रता थपिदिन्छ । समय र स्रोतले भ्याएसम्म बगिदिन मन लाग्छ, कतै गड्गडाएर बगिदिऊँ लाग्छ, कतै छङछङ बगिदिऊँ लाग्छ, कतै सुनसान चुपचाप बगिदिऊँ भन्छ …

Read more

रुवी भ्याली यात्राका यादहरू

रुवी भ्याली यात्राका यादहरू

गणेश हिमालका लहरै उभिएर खासखुस गरिरहे जस्ता स्निग्ध श्वेत आकृति ! ठिक त्यसैको तलतिर तिप्लिङ, लापा र सेर्तुङका थुम, थुममा झुरुप्प–झुरुप्प बस्तीहरू। हिमालबाट तलतिर विश्व तापमानका कोपभाजनमा परेर क्षयीकरण भएका अनेक आकृति बन्दै गरेका अवशिष्ट चुचुराहरू जसका थाप्लामा मजेत्रो गुथे जस्ता सेताम्मे हिमरेखाहरू छन्। हिमरेखाहरू उचालिंदै गएपछि उजाडिंदै गएका ढुङ्गेनी …

Read more

पैदलैपैदल बडिमालिका

पैदलैपैदल बडिमालिका

व्यायामका लागि साइकल कुदाउने, ब्याडमिन्टन खेल्ने मेरो आदतमा बडिमालिका यात्राले नयाँपन ल्याइदियो । कहिलेकाहीं मुस्किलले जुर्ने छोटा–छोटा ट्रेकिङले ताजगी दिने गरे पनि नेता तथा पारिवारिक नातामा मेरा अंकल प्रदीप ज्ञवालीसँग बडिमालिका ट्रेकिङ गरेर फर्केपछि म प्रकृतिलाई नयाँ ढंगले बुझ्ने ठाउँमा पुगेको छु । धेरै वर्षपछि एउटा रोमाञ्चक अनुभव गर्ने मौका …

Read more

धुलिखेलबाट केन्या हिंडेको यायावर

धुलिखेलबाट केन्या हिंडेको यायावर

हामी सात जनाको एक टोली अफ्रिकाको माटो छुन हिंडेका थियौं । हाम्रा आदिम पुर्खाले सिंचेको माटोबाट बिदा लिएर हाम्रा आदिमानवहरूले फुड चेनको बीचमा रहेको मानवस्थितिलाई बिदा गर्ने बाटो समाएका थिए । अफ्रिकाको फाँटबाट अरबको जमिनतर्फ बाटो लगाएका थिए । उनीहरूले आफ्नो सन्तान उत्पादन गरिदिएर अनि आफूले सिकेका सीपहरू आफ्ना सन्तानहरूलाई …

Read more

वरिपरि कटुसघारीले घेरिएको मनोरम ध्वजेडाँडा

वरिपरि कटुसघारीले घेरिएको मनोरम ध्वजेडाँडा

काठमाडौं पश्चिमका केही जिल्लाको यात्रापछि जेठमा आफ्नै निवास सुनसरीको इटहरी उपमहानगरपालिका ६ मा पुगियो । जतिबेला गर्मीको ग्राफ बढेर बसिनसक्नु थियो । घर पुगेको भोलिपल्टै धनकुटाको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले फोन गरी भेडेटार घुम्नका लागि निम्तो दिए । गर्मीले उकुसमुकुस भएको मलाई त ढुंगा खोज्दा देउता मिले झैं …

Read more

मानसरोवर यात्राको ९ दिन

मानसरोवर यात्राको ९ दिन

मानसरोवर, कैलाशको यात्रा मेरो लागि एउटा सपना थियो तीन वर्षअघिसम्म । यही साउन महिनामा यो यात्रा पूरा भएको छ, अर्थात् सपना साकार भएको छ । यात्राको पहिलो दिन थियो साउन ३ गते । रसुवागढी केरुङ नाका हुँदै अध्यागमनको प्रक्रिया सकेर चीन प्रस्थान गरियो । चीन जानुको प्रमुख उद्देश्य मानसरोवर ताल …

Read more