गोपाल योञ्जन गुणैगुणका चुली, चुनीचुनी तानेछन् ईश्वरले पनि
गोपाल योञ्जन नेपाली सङ्गीतमा एउटा बेग्लै वेग र चेत बोकेर आए । उनले आफ्ना समकालीन सङ्गीतकारले भन्दा एउटा बेग्लै ‘धार’ भित्र्याए हाम्रो साङ्गीतिक फाँटमा । गोपालका गीतहरूको फेहरिस्त पल्टाएर साध्य छैन । र, उनका सङ्गीतका बारेमा पनि धेरै कुरा भनिन बाँकी नै छन् । गोपालबारे लेख्छु भन्ने सोच थियो, धेरै …