मेरो बुवा अर्थात् झुक्दै नझुक्ने नेपालको छोरो
मेरो स्मरण शक्तिले भ्याएसम्म म ४/५ वर्षको उमेर हुँदादेखिको सम्झना मलाई अक्सर आउँछ । जतिखेर मेरो दैनिक जीवनको पार्श्वभूमिमा सँधै विभिन्न धुन, आवाज र बाजागाजाको ध्वनि गुञ्जिरहेका हुन्थ्यो । ती ध्वनिहरू मेरा लागि सामान्य थिए । मलाई यसमा कुनै आश्चर्य वा गजब लाग्दैनथ्यो । त्यसबेला मेरो पार्श्वमा ध्वनि बनी गुञ्जिरहेका …