बालबालिकाको उपचार गर्ने डाक्टरले आफ्नै ९ छोराछोरी गुमाइन
प्रकाशित मिति : जेष्ठ ११, २०८२ शनिबार इजरायली सेनाले गाजाको खान युनिसमा रहेको एक चिकित्सकको घरमा हवाई आक्रमण गरेको छ। खान युनिस शहरस्थित डा. आला अल नज्जारको घरमा भएको आक्रमणमा उनका १० मध्ये ९ जना छोराछोरीको मृत्यु भएको छ। उनी कार्यरत नासेर अस्पतालले उनका एक छोरा र श्रीमान् घाइते भएको …