चन्द्रमामा अब कारले यात्रा गर्छन् एस्ट्रोनोट्स
नासाले चन्द्रमाको सतहमा लामो दूरीको यात्रा तय गर्नका लागि कार बनाउने भएको छ। नासा आफ्नो एस्ट्रोनोट्सका लागि कार बनाउन लागेको हो। जसका लागि नासाले विश्वका ३ कम्पनीलाई छनौट गरेको छ। जसमा इन्ट्यूशिभ मेसिन्स, लुनर आउटपोस्ट र भेन्टुरी एस्ट्रोल्याब रहेका छन्। नासाले तीन वटै कम्पनीलाई चन्द्रमाको सतहमा गुड्ने कारका लागि टायर …