ओलीसँग बढ्दैछ कांग्रेस नेताको खुशामद
२२ चैत, काठमाडौं । कांग्रेस–माओवादी गठबन्धन तोडेर एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री प्रचण्डसँग गठजोड गर्न पुगे पनि कांग्रेस नेताहरु उनीसँग रिसाएजस्ता देखिँदैनन् । कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा अझै पनि एमालेसँग सहकार्यको सम्भावनाबारे बोलिरहेका छन् । राजनीतिक स्थिरता र विकास निर्माणलाई तीव्रता दिनका लागि संसदका ठूला दुई …